Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख ३ गते, बिहीबार समय २२:४६
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

संसद्का १० वटा समितिका सभापति निर्विरोध निर्वाचित
संसद्का १० वटा समितिका सभापति निर्विरोध निर्वाचित

१२ मध्ये ११ वटा संसदीय समितिको सभापतिमा रास्वपाको उम्मेदवारी
१२ मध्ये ११ वटा संसदीय समितिको सभापतिमा रास्वपाको उम्मेदवारी

प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच सिंहदरबारमा तीन घण्टा संवाद, के–के भयाे कुराकानी ?
प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच सिंहदरबारमा तीन घण्टा संवाद, के–के भयाे कुराकानी ?

पूर्वन्यायाधीश राजेन्द्र भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन

जाँचबुझ आयोगले आरोपित गरेका सुरक्षाकर्मीबारे थप छानबिन गर्न समिति गठन
जाँचबुझ आयोगले आरोपित गरेका सुरक्षाकर्मीबारे थप छानबिन गर्न समिति गठन

इरानमा पक्राउ गरिएका नेपाली युवा रिहा
इरानमा पक्राउ गरिएका नेपाली युवा रिहा

लोकप्रिय समाचार

  • 1. संसद्का १० वटा समितिका सभापति निर्विरोध निर्वाचित
  • 2. १२ मध्ये ११ वटा संसदीय समितिको सभापतिमा रास्वपाको उम्मेदवारी
  • 3. प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच सिंहदरबारमा तीन घण्टा संवाद, के–के भयाे कुराकानी ?
  • 4. पूर्वन्यायाधीश राजेन्द्र भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन
  • 5. जाँचबुझ आयोगले आरोपित गरेका सुरक्षाकर्मीबारे थप छानबिन गर्न समिति गठन

अध्ययन र भ्रमणमा जाने नेपालीसँगै विदेशियो पौने २ खर्ब रुपैयाँ

  • २०८१ भाद्र २, आईतवार ०९:३४ गते प्रकाशित
  • अध्ययन र भ्रमणमा जाने नेपालीसँगै विदेशियो पौने २ खर्ब रुपैयाँ

    काठमाडौँ । नेपालबाट अध्ययन र भ्रमणमा जाने नेपालीसँगै पौने २ खर्ब रुपैयाँ विदेशिएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा कुल १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ भ्रमण व्यय देखिन्छ । जसमा शिक्षा र भ्रमण दुवैका लागि विदेशिएको रकम जोडिन्छ ।

    केन्द्रीय बैंकका अनुसार एक वर्षमा अध्ययनमा जानेका माध्यमबाट १ खर्ब २५ अर्ब रुपैयाँ विदेशिएको छ ।

    उता, नेपालबाट विदेश घुमफिरमा जाने नेपालीले ६४ अर्ब ३० करोड रुपैयाँ बराबर विदेशी मुद्रा खर्च गरेका छन् । अघिल्लो आव २०७९/८० मा भ्रमण व्यय १ खर्ब ४४ अर्ब रुपैयाँ थियो । जसमध्ये शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड थियो । उक्त आव घुमफिरमा जानेले ४४ अर्ब रुपैयाँ खर्च गरेका थिए ।

    एक वर्षमा विदेशी पर्यटकबाट भने नेपालले ८२ अर्ब ३३ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आव यस्तो आम्दानी ६२ अर्ब ३० करोड रुपैयाँ थियो ।

    उता, खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा देखिन्छ । नेपाल भित्रिने भन्दा बाहिरिने रकम धेरै हुँदा सेवा आय घाटामा थियो । तर, सेवा आय घाटा भने कम भएको छ ।

    राष्ट्र बैंकका अनुसार खुद सेवा आय २०७९/८० मा ७९ अर्ब ८९ करोड रुपैयाँ घाटामा थियो ।

    सम्बन्धित समाचार

    संसद्का १० वटा समितिका सभापति निर्विरोध निर्वाचित
    संसद्का १० वटा समितिका सभापति निर्विरोध निर्वाचित
    १२ मध्ये ११ वटा संसदीय समितिको सभापतिमा रास्वपाको उम्मेदवारी
    १२ मध्ये ११ वटा संसदीय समितिको सभापतिमा रास्वपाको उम्मेदवारी
    प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच सिंहदरबारमा तीन घण्टा संवाद, के–के भयाे कुराकानी ?
    प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच सिंहदरबारमा तीन घण्टा संवाद, के–के भयाे कुराकानी ?
    No Image
    पूर्वन्यायाधीश राजेन्द्र भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन
    जाँचबुझ आयोगले आरोपित गरेका सुरक्षाकर्मीबारे थप छानबिन गर्न समिति गठन
    जाँचबुझ आयोगले आरोपित गरेका सुरक्षाकर्मीबारे थप छानबिन गर्न समिति गठन
    इरानमा पक्राउ गरिएका नेपाली युवा रिहा
    इरानमा पक्राउ गरिएका नेपाली युवा रिहा

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational