Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ श्रावण २ गते, बिहीबार समय ०५:०९
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय (सूचीसहित)
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय (सूचीसहित)

मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवन रक्षा
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवन रक्षा

देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ सम्पन्न
देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ सम्पन्न

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु
बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

रविको पक्षमा १५ लाखले गरे हस्ताक्षर
रविको पक्षमा १५ लाखले गरे हस्ताक्षर

लोकप्रिय समाचार

  • 1. यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय (सूचीसहित)
  • 2. मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
  • 3. हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवन रक्षा
  • 4. देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ सम्पन्न
  • 5. बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

सुनको मूल्य पुन: उकालो, प्रतितोला एक हजार चारसय रूपैयाँले बढेर हालसम्मकै उच्च कायम


  • २०८१ कार्तिक ११, आईतवार ०६:३४ गते प्रकाशित
  • सुनको मूल्य पुन: उकालो, प्रतितोला एक हजार चारसय रूपैयाँले बढेर हालसम्मकै उच्च कायम

    काठमाडौं- पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य यो साता पनि उकालै लागेको छ। गएको साता निरन्तर उकालो लाग्दै बिहीबार घटेर शुक्रबार स्थिर रहेको सुनको मूल्य यो साता आइतबार पुन: उकालो लाग्दै कीर्तिमानी बिन्दुमा पुगेको छ।

    आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार चारसय रूपैयाँले बढेर प्रतितोला एक लाख ६७ हजार चारसय रूपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।

    यसअघि गएको बुधबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ६६ हजार सातसय रूपैयाँ पुगेको थियो।

    गएको शुक्रबारको तुलनामा चाँदीको मूल्य पनि यो साता आइतबार सामान्य वृद्धि भएको छ।

    आइतबार चाँदी तोलामा १५ रूपैयाँले बढेर प्रतितोला दुई हजार ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

    अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले मूल्य तय हुने भएकाले विश्व बजारमै सुनको मूल्यले भने नयाँ उचाइ लिइरहेको छ। अन्तर्राष्ट्रियस्तरका विभिन्न अध्ययनले पनि सुनको भाउ बढ्ने प्रक्षेपण गर्दै आएका छन्।

    सुनको मूल्य आगामी १ वर्षमा प्रतिऔँस २९ सय ४१ डलरसम्म पुग्ने अनुमान विभिन्न संघसंस्थाहरुले गरेका छन्। एक औँस बराबर २.४३ तोला हुन्छ।

     

     

    सम्बन्धित समाचार

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय (सूचीसहित)
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय (सूचीसहित)
    मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
    मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
    हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवन रक्षा
    हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवन रक्षा
    देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ सम्पन्न
    देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ सम्पन्न
    बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु
    बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु
    रविको पक्षमा १५ लाखले गरे हस्ताक्षर
    रविको पक्षमा १५ लाखले गरे हस्ताक्षर

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational