Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन ५ गते, मंगलवार समय २३:१३
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य
आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य

मतपत्र छपाइ सकियो
मतपत्र छपाइ सकियो

हात्तीको कहरबाट जोगाउनेलाई मत
हात्तीको कहरबाट जोगाउनेलाई मत

प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण
प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण

बालेन भन्छन्- विदेशी चलखेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिनँ
बालेन भन्छन्- विदेशी चलखेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिनँ

मतपत्र छपाइ अन्तिम चरणमा : जनक शिक्षा सामग्री केन्द्र
मतपत्र छपाइ अन्तिम चरणमा : जनक शिक्षा सामग्री केन्द्र

लोकप्रिय समाचार

  • 1. आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य
  • 2. मतपत्र छपाइ सकियो
  • 3. हात्तीको कहरबाट जोगाउनेलाई मत
  • 4. प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण
  • 5. बालेन भन्छन्- विदेशी चलखेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिनँ

सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँ आइपुगेका बोहराले भेटे ‘प्रचण्ड’लाई

  • २०८२ असार ९, सोमबार ११:२२ गते प्रकाशित
  • सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँ आइपुगेका बोहराले भेटे ‘प्रचण्ड’लाई

    काठमाडौँ । सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँ आइपुगेका अभियानकर्मी नवराज बोहराले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । सुर्खेतदेखि एक महिनाको लामो पैदल यात्रा गरी आइपुगेका बोहोराले आज बिहान ‘प्रचण्ड’सँग भेट गरेका हुन् ।

    वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन कायम गर्ने एजेन्डा लिएर बोहोरा काठमाडौँ आएका हुन् ।

    भेटमा अध्यक्ष ‘प्रचण्ड’ले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै, आफू सरकारले रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरूले त्यसको प्रमाण भएको बताए । बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्दै ‘प्रचण्ड’ले अभियान जारी राख्न आग्रह गरे।

    सम्बन्धित समाचार

    आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य
    आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य
    मतपत्र छपाइ सकियो
    मतपत्र छपाइ सकियो
    हात्तीको कहरबाट जोगाउनेलाई मत
    हात्तीको कहरबाट जोगाउनेलाई मत
    प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण
    प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण
    बालेन भन्छन्- विदेशी चलखेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिनँ
    बालेन भन्छन्- विदेशी चलखेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिनँ
    मतपत्र छपाइ अन्तिम चरणमा : जनक शिक्षा सामग्री केन्द्र
    मतपत्र छपाइ अन्तिम चरणमा : जनक शिक्षा सामग्री केन्द्र

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational