Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ माघ २६ गते, आईतवार समय १७:४०
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै

मतदाताको गोप्यता भङ्ग नगर्न आयोगको आग्रह
मतदाताको गोप्यता भङ्ग नगर्न आयोगको आग्रह

निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने
निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने

निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : निर्वाचन आयोग
निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : निर्वाचन आयोग

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने
मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

लोकप्रिय समाचार

  • 1. सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • 2. आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
  • 3. मतदाताको गोप्यता भङ्ग नगर्न आयोगको आग्रह
  • 4. निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने
  • 5. निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : निर्वाचन आयोग

हमासले इजरायललाई हस्तान्तरण गर्‍यो विपिन जोशीको शव, फरेन्सिक जाँच हुँदै

  • २०८२ आश्विन २८, मंगलवार १०:१६ गते प्रकाशित
  • हमासले इजरायललाई हस्तान्तरण गर्‍यो विपिन जोशीको शव, फरेन्सिक जाँच हुँदै

    प्यालेस्टिनी समूह हमासले विपिन जोशीको शव इजरायललाई हस्तान्तरण गरेको छ। सोमबार राति हमासले रेड क्रसमार्फत जोशीसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको टाइम्स अफ इसराइलले जनाएको छ।

    बन्धकहरू छाड्ने दिनसम्म विपिन जोशीको स्थिति अज्ञात रहेको उल्लेख गरेको थियो। जोशीलाई पहिले इजरायलले मरेको पुष्टि गरेको थिएन, तर अधिकारीहरूले “गम्भीर चिन्ता ” व्यक्त गरेका थिए।

    हमासले विपिन, योशी शाराबी, गाइ इलाउज र ड्यानियल पेरेजको शव हस्तान्तरण गरेको हो। इजरायली प्रहरी अधिकारीहरूले चार जना अपहरणकारीहरूको स्पष्ट अवशेष रहेको कास्केटलाई तेल अवीवको अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा लगेका छन्। उनीहरुले अब पहिचान गर्नेछन्। त्यहाँ शव पहिचान प्रक्रिया सुरू भएको र त्यसका लागि दुई दिन लाग्न सक्ने अधिकारीहरूले जनाएका छन्।

    हमासले सम्झौता अनुसार अझै २४ जना मृत बन्धकको शव हस्तान्तरण गरेको छैन। यता इजरायली रक्षामन्त्री इसराइल कात्जले सम्झौताअनुसार मृतक बन्धकरूको शव समयमै हस्तान्तरण नगरे कठोर जवाफ दिने चेतावनी दिएका छन्। यता हमासले भने कतिपय शवहरू इजरायली सेनाको उपस्थिति रहेको क्षेत्रमा भएको पनि दाबी गरेको छ।

    सम्बन्धित समाचार

    सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?
    सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?
    आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
    आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
    मतदाताको गोप्यता भङ्ग नगर्न आयोगको आग्रह
    मतदाताको गोप्यता भङ्ग नगर्न आयोगको आग्रह
    निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने
    निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने
    निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : निर्वाचन आयोग
    निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : निर्वाचन आयोग
    मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने
    मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational