Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ माघ २३ गते, बिहीबार समय १०:१४
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी
निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

बदलिएको कांग्रेस प्रश्नबाट भाग्दैन, गठबन्धनतिर लाग्दैन : गगन थापा
बदलिएको कांग्रेस प्रश्नबाट भाग्दैन, गठबन्धनतिर लाग्दैन : गगन थापा

निर्वाचन २९ दिन बाँकीः समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
निर्वाचन २९ दिन बाँकीः समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी

प्रधानमन्त्री कार्की स्वास्थ्य बीमा समस्या समाधानको प्रयासमा
प्रधानमन्त्री कार्की स्वास्थ्य बीमा समस्या समाधानको प्रयासमा

निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन

लोकप्रिय समाचार

  • 1. दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
  • 2. निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी
  • 3. बदलिएको कांग्रेस प्रश्नबाट भाग्दैन, गठबन्धनतिर लाग्दैन : गगन थापा
  • 4. निर्वाचन २९ दिन बाँकीः समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
  • 5. प्रधानमन्त्री कार्की स्वास्थ्य बीमा समस्या समाधानको प्रयासमा

५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

  • २०८१ श्रावण १५, मंगलवार १२:४५ गते प्रकाशित
  • ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    काठमाडाैं – ५७ वटा हिमाल आरोहण खुला गर्ने प्रक्रिया अघि बढेको छ । पर्यटन विभागले आरोहणका लागि खुला गर्ने हिमालको सूचीसहित प्रक्रिया अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेश गरेको छ ।

    मन्त्रालयले स्वीकृति दिएपछि थप ५७ ओटा हिमाल आरोहणका लागि खुला हुने पर्यटन विभागका प्रवक्ता कालीबहादुर भुजेलले जानकारी दिए । ‘गत आर्थिक वर्ष २०८०/८१ कै योजनामा ती हिमाल खुला गर्ने प्रक्रिया टुंग्याउने तयारी थियो,’ भुजेलले भने, ‘तर, चालू आर्थिक वर्ष (आव) को शुरूमै प्रस्ताव गरिएको छ ।’ सम्बद्ध गाउँपालिकासँग हिमाल खुला गर्ने वा नगर्ने विषयमा सुझाव मागिसकेको पनि उनले जानकारी दिए ।

    गत आवको नीति तथा कार्यक्रममा नयाँ हिमाल आरोहणका लागि खुला गर्ने उल्लेख थियो । उक्त नीति चालू आवमा कार्यान्वयन हुने विभागले जानकारी दिएको छ । उनका अनुसार सम्बद्ध अधिकांश गाउँपालिकाले हिमाल खुला गर्न सहमति दिइसकेका छन् ।

    विभागले गत असारमा ती गाउँपालिकाहरूसँग खुला हुने हिमाल धार्मिक, सांस्कृतिक र भौगोलिक प्रतिकूलताका कारणले खुला गर्न सकिन्छ वा सकिँदैन भन्ने विषयमा राय मागेको थियो । विभागका अनुसार यसपटक खुला हुने नयाँ हिमाल धेरैजसो कर्णाली प्रदेशका छन् । कर्णाली प्रदेशका मात्रै २० ओटा हिमाल खुला गर्ने प्रस्ताव गरिएको छ ।

    यस्तै कोशी प्रदेशका १७, गण्डकी प्रदेशका १६ हिमाल आरोहणका लागि खुला गर्न प्रस्ताव गरिएको विभागले जानकारी दिएको छ । विभागले हालसम्म ४०५ ओटा हिमाल आरोहणका लागि खुला गरेको छ ।

    आरोहण खोल्न प्रस्ताव गरिएका हिमाल र चुचुराको उचाइ न्यूनतम ५ हजार मीटरदेखि अधिकतम ६ हजार ९३ मीटरसम्म छ । अझै पनि धेरै हिमाल आरोहणका लागि खुला गर्न बाँकी रहेको र त्यसका लागि पनि प्रक्रिया अघि बढाउने भुजेलले बताए ।

    विभागले आरोहणका लागि खुला रहेका हिमालबाट गत आव २०८०/८१ मा ७७ करोड १३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

    सम्बन्धित समाचार

    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
    निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी
    निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी
    बदलिएको कांग्रेस प्रश्नबाट भाग्दैन, गठबन्धनतिर लाग्दैन : गगन थापा
    बदलिएको कांग्रेस प्रश्नबाट भाग्दैन, गठबन्धनतिर लाग्दैन : गगन थापा
    निर्वाचन २९ दिन बाँकीः समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
    निर्वाचन २९ दिन बाँकीः समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
    प्रधानमन्त्री कार्की स्वास्थ्य बीमा समस्या समाधानको प्रयासमा
    प्रधानमन्त्री कार्की स्वास्थ्य बीमा समस्या समाधानको प्रयासमा
    निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन
    निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational