Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन २४ गते, आईतवार समय ०९:०३
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

समानुपातिक मतमा पनि रास्वपा अघि, ११ लाख मतमा कसको मत कति?
समानुपातिक मतमा पनि रास्वपा अघि, ११ लाख मतमा कसको मत कति?

ओलीकाे लज्जास्पद हार, ५० हजार मतान्तरले बालेन निर्वाचित
ओलीकाे लज्जास्पद हार, ५० हजार मतान्तरले बालेन निर्वाचित

रवीन्द्र मिश्रले दिए राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा
रवीन्द्र मिश्रले दिए राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा

चितवन-२ बाट ३९ हजार मतान्तरसहित निर्वाचित भए रवि लामिछाने
चितवन-२ बाट ३९ हजार मतान्तरसहित निर्वाचित भए रवि लामिछाने

विपक्षीसँग मिलेर विकास गर्नुपर्छ, विजय जुलुस ननिकाल्न महावीर पुनको आग्रह
विपक्षीसँग मिलेर विकास गर्नुपर्छ, विजय जुलुस ननिकाल्न महावीर पुनको आग्रह

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

लोकप्रिय समाचार

  • 1. समानुपातिक मतमा पनि रास्वपा अघि, ११ लाख मतमा कसको मत कति?
  • 2. ओलीकाे लज्जास्पद हार, ५० हजार मतान्तरले बालेन निर्वाचित
  • 3. रवीन्द्र मिश्रले दिए राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा
  • 4. चितवन-२ बाट ३९ हजार मतान्तरसहित निर्वाचित भए रवि लामिछाने
  • 5. विपक्षीसँग मिलेर विकास गर्नुपर्छ, विजय जुलुस ननिकाल्न महावीर पुनको आग्रह

आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता

  • २०८१ श्रावण १६, बुधबार ०२:०१ गते प्रकाशित
  • आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता

    चितवन – नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७३/७४ मा पाँच वटा, २०७४/७५ मा चार वटा, २०७५/७६ मा चार वटा सवारीसाधन बेपत्ता भएका हुन् । आव २०७६/७७ मा एउटा, २०७७/७८ मा एउटा, २०७९/८० मा एउटा र २०८०/८१ मा पाँच वटा सवारीसाधन बेपत्ता भएका हुन् । बेपत्ता भएका सवारीसाधनमध्येबाट आव २०७३/७४ मा १४, २०७८/७९ मा चार र २०८०/८१ मा ३७ जना बेपत्ता भएका हुन् ।

    उक्त अवधिमा सो सडकखण्डमा ६६ वटा सवारी साधन दुर्घटना भएका थिए । आव २०७३/७४ देखि आव २०८०/८१ सम्ममा ४० ट्रक, नौ बस, १२ कार, तीन मोटरसाइकल र दुई वटा अन्य सवारीसाधन दुर्घटनामा परेका हुन् ।

    सम्बन्धित समाचार

    समानुपातिक मतमा पनि रास्वपा अघि, ११ लाख मतमा कसको मत कति?
    समानुपातिक मतमा पनि रास्वपा अघि, ११ लाख मतमा कसको मत कति?
    ओलीकाे लज्जास्पद हार, ५० हजार मतान्तरले बालेन निर्वाचित
    ओलीकाे लज्जास्पद हार, ५० हजार मतान्तरले बालेन निर्वाचित
    रवीन्द्र मिश्रले दिए राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा
    रवीन्द्र मिश्रले दिए राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा
    चितवन-२ बाट ३९ हजार मतान्तरसहित निर्वाचित भए रवि लामिछाने
    चितवन-२ बाट ३९ हजार मतान्तरसहित निर्वाचित भए रवि लामिछाने
    विपक्षीसँग मिलेर विकास गर्नुपर्छ, विजय जुलुस ननिकाल्न महावीर पुनको आग्रह
    विपक्षीसँग मिलेर विकास गर्नुपर्छ, विजय जुलुस ननिकाल्न महावीर पुनको आग्रह
    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी
    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational