Tibra News

Tibra News

काठमाडौं उपत्यकाभित्रका बस्ति डुबानमा : बल्खुमा महानगर प्रहरीद्धारा चार जनाको उद्धार

काठमाडौं – गएराति आएको भारी वर्षाका कारण काठमाडौँ उपत्यकाभित्रका खोला आसपासका बस्तिहरू डुबानमा परेका छन् । काठमाडौं महानगरका प्रहरीले बल्खुमा डुबानमा परेका चार जनाको उद्धार गरेको छ ।

यसैगरी यहाँका नदी तथा खोलमा बाढी समेत आएको छ । बाढीका कारण खोलामा पानीको सतह समेत बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *