Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ असार ११ गते, बिहीबार समय १३:२६
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने

आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि

प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने

नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा

बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

लोकप्रिय समाचार

  • 1. किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
  • 2. आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
  • 3. प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
  • 4. नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
  • 5. बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

नेपाल‌लाई घरेलु कोर्टमा पहिलो पटक च्याम्पियन बन्ने अवसर

  • २०८१ श्रावण २३, बुधबार ०८:४१ गते प्रकाशित
  • नेपाल‌लाई घरेलु कोर्टमा पहिलो पटक च्याम्पियन बन्ने अवसर

    काठमाडौं – नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई पहिलो पटक घरेलु कोर्टमा च्याम्पियन बन्ने अवसर छ।

    महिला भलिबल टोलीले अहिलेसम्म स्वदेशमा अन्तर्राष्ट्रिय भलिबलको उपाधि जितेको छैन । दोस्रो पटक नेपालले उपाधि जित्ने मौका‌ पाएको छ ।

    यसअघि सन्‌ २०१९ मा‌ स्वदेशमा आयोजना भएको १३ औं‌ दक्षिण एसियाली खेलकुद (साग) को फाइनल खेलको थियो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भारतविरुद्धको‌ फाइनलमा जितको‌ नजिक पुगेर पनि नेपाली टोली ३-२ सेटमा पराजित भएको थियो।

    फेरि उही संयोग जुरेको छ । सोही कोर्टमा आज काभा महिला नेसन्स लिगको फाइनलमा नेपालले भारतकै सामना गर्नेछ। गत वर्ष भएको काभा च्यालेन्ज कपमा नेपाल तेस्रो भएको थियो।

    यसपटक नेपाली टोली उच्च प्रदर्शन र मनोबलका‌ साथ फाइनल पुगेको‌ छ । लिग चरणमा भारतविरुद्ध ३-२ सेटको जित निकाल्दै नेपालले एतिहासिक सफलता हासिल गरेको थियो। २५ वर्षयता महिला भलिबलमा भारतमाथि नेपालको‌ त्यो पहिलो जित हो ।

    सन् १९९९ मा आठौं सागमा नेपालले पहिलो पटक भारतको सामना गरेको थियो। यसपटक नेपाली टोली लयमा छ । यद्दपी नेपालसँग पराजित भएपनि भारत शीर्ष स्थानमा रहँदै सेमिफाइनलको‌ यात्रा तय गरेको‌ थियो।

    सेमिफाइनल भारत र नेपाल दुवैका‌ लागि लिग चरण भन्दा सहज रह्यो । सेमिफाइनलमा नेपालले‌ इरान र भारतले श्रीलंकालाई समान ३-० ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए। लिग चरणमा‌ नेपालले एक मात्र खेल इरानसँग ३-२ ले गुमाएको थियो।

    फाइनलमा‌ भारतविरुद्ध खेल्नका लागि टोली उत्साहित रहेको कप्तान अरुणा शाहीले बताएकी छिन्। भारतसँग खेल्न रमाइलो हुन्छ ।‌ भारतसँग खेल्दा टोलीको मनोबल उच्च हुन्छ, उने थपिन्, हामीलाई समर्थकको‌ पनि साथ रहन्छ । त्यसले‌ पनि हामीलाई हौसला‌ मिल्नेछ।,’

    दक्षिण एसियाकै बलियो टोली भारतलाई पहिलो पटक हराउने सपना‌ पूरा गरेको नेपाली टोलीलाई फेरि हराएर च्याम्पियन बन्ने यो‌ भन्दा राम्रो अवसरका‌ लागि वर्षौं कुर्नुपर्ने हुनसक्छ।

    सागको १४ औं संस्करण आयोजनाको टुंगो‌ नलागेको अवस्थामा भारतसँग फेरि अर्काे भेट कहिले हुने निश्चित छैन। यो‌ मौकालाई खेर जान नदिन आफ्नो टोलीले शतप्रतिशत दिनेमा कप्तान अरुणा विश्वास दिलाएकी‌ छिन् । फाइनल साँझ ५ बजे सुरु हुनेछ।

    सम्बन्धित समाचार

    किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
    किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
    आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
    आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
    प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
    प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational