Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ माघ १० गते, शुक्रबार समय ०२:२५
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

रेशम चौधरीको उम्मेदवारी खारेज

जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग
फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

प्रतिनिधि सभा निर्वाचन: मनोनयन दर्ता भएका उम्मेदवारको विवरण आयोगद्वारा सार्वजनिक
प्रतिनिधि सभा निर्वाचन: मनोनयन दर्ता भएका उम्मेदवारको विवरण आयोगद्वारा सार्वजनिक

आज योग्यता नपुगेका उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने
आज योग्यता नपुगेका उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

लोकप्रिय समाचार

  • 1. रेशम चौधरीको उम्मेदवारी खारेज
  • 2. जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय
  • 3. फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग
  • 4. महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित
  • 5. प्रतिनिधि सभा निर्वाचन: मनोनयन दर्ता भएका उम्मेदवारको विवरण आयोगद्वारा सार्वजनिक

सरकारी अस्पतालमा एक डाक्टरको बलात्कारपछि हत्या

  • २०८१ श्रावण २७, आईतवार ०४:३१ गते प्रकाशित
  • सरकारी अस्पतालमा एक डाक्टरको बलात्कारपछि हत्या

    काठमाडौं – भारतको कोलकत्तामा एक डाक्टरको बलात्कारपछि हत्या भएको छ।

    कोलकात्ताको सरकारी आरजी कार अस्पतालमा कार्यरत एक महिला डाक्टरको बलात्कार पछि हत्या हो। हत्याको विरोधमा सबै सरकारी डाक्टरहरु आन्दोलित भएका हुन्।

    अस्पतालको चौथो तलामा रहेको सेमिनार हलमा उक्त महिला चिकित्सकको बलात्कारपछि हत्या भएको अबस्थामा शव भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

    उक्त घटनापछि राज्यका सबै सरकारी अस्पतालका चिकित्सकहरुले दोषीलाई कडा कारबाही गर्न माग गर्दै आन्दोलन गरिरहेका छन्। आन्दोलनरत चिकित्सकहरुले सम्पूर्ण काम ठप्प पारेका छन्।

    अस्पतालमा डाक्टर नै सुरक्षित नभएपछि सर्वसाधारणको उपचार कसरी गर्ने भन्दै उनीहरुले आक्रोस समेत पोखेका छन्।

    सीसीटीभी फुटेजको सहयोगमा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले घटनाका दोषीलाई कडाभन्दा कडा सजाय दिने बताएको छ।

    मुख्यमन्त्री ममता बनर्जीले मृतक चिकित्सकका परिवारलाई भेटेर दोषीलाई मृत्युदण्ड दिने आश्वासन दिएकी छन्। घटनाको छानबिन गर्न सरकारले ११ सदस्यीय समिति गठन गरेको छ।

    सम्बन्धित समाचार

    No Image
    रेशम चौधरीको उम्मेदवारी खारेज
    जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय
    जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय
    फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग
    फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग
    महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित
    महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित
    प्रतिनिधि सभा निर्वाचन: मनोनयन दर्ता भएका उम्मेदवारको विवरण आयोगद्वारा सार्वजनिक
    प्रतिनिधि सभा निर्वाचन: मनोनयन दर्ता भएका उम्मेदवारको विवरण आयोगद्वारा सार्वजनिक
    आज योग्यता नपुगेका उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने
    आज योग्यता नपुगेका उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational