Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख ६ गते, आईतवार समय १९:४९
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला, तेलको मूल्यमा उच्च गिरावट
स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला, तेलको मूल्यमा उच्च गिरावट

कांग्रेसको आधिकारिकता गगन नेतृत्वको टिमले पायो, देउवा पक्षको रिट खारेज

केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता, के भयो कुराकानी ?
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता, के भयो कुराकानी ?

अब ट्रायल पास गरेको २४ घण्टाभित्र सवारी लाइसेन्स
अब ट्रायल पास गरेको २४ घण्टाभित्र सवारी लाइसेन्स

लोकप्रिय समाचार

  • 1. अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
  • 2. आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
  • 3. स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला, तेलको मूल्यमा उच्च गिरावट
  • 4. कांग्रेसको आधिकारिकता गगन नेतृत्वको टिमले पायो, देउवा पक्षको रिट खारेज
  • 5. केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता, के भयो कुराकानी ?

साफ यु-२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै समूह विजेता बन्यो नेपाल

  • २०८१ भाद्र ६, बिहीबार १२:५८ गते प्रकाशित
  • साफ यु-२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै समूह विजेता बन्यो नेपाल

    काठमाडौँ- साफ यु-२० च्याम्पियनसिपसिप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गर्दै समूह विजेता बनेको छ । नेपालका लागि समीर तामाङ र निराजन धामीले गोल गरे ।

    नेपाल र बंगलादेश यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका थिए । यो खेल समूह विजेताका लागि थियो । जहाँ घरेलु टोली नेपालले बाजी मार्‍यो ।

    नेपाल समूह ए मा दुई खेल जित्दै ६ अंक जोडेर समूह विजेता बन्दा बंगलादेश ३ अंकसहित समूह उपविजेता बन्यो । श्रीलंका भने दुवै खेल हारेर यसअघि न‌ समूह चरणबाट बाहिरिसकेको छ । नेपालको सेमिफाइनल प्रतिस्पर्धी शुक्रबार हुने समूह बी को अन्तिम खेलपछि टुङ्गो लाग्नेछ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको जारी नेपालले २० मिनेटभित्रै दुई गोल गरेको थियो। तर, बंगलादेशले पहिलो हाफमै पेनाल्टीमा एक गोल फर्कायो ।

    नेपालका लागि १७ मिनेटमा समीर तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

    बंगलादेशका गोलकिपर मेहदी हसन स्राबोन अघि बढेको अवस्थामा समिरले बल खोस्दै खाली पोष्टमा गोल गरे । १८ मिनेटमा निराजन धामीले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । उनले अविनाश स्याङ्गतानको क्रसमा वान टचमा गोल गरेका थिए । जारी च्याम्पियनसिपमा निराजनको यो दोस्रो गोल हो । उनले श्रीलंकाविरुद्ध पहिलो खेलमा पनि गोल गरेका थिए ।

    ३६ मिनेटमा निराजन धामीको फ्रि हेडर पोष्ट नजिकबाट बाहिर जाँदा नेपालले अग्रता बढाउने असर गुमायो । ४३ औ मिनेटमा बंगलादेशले पेनाल्टीमा गोल फर्कायो ।नेपालका राम थापाले बंगलादेशका मिराजुल इस्लामलाई पेनाल्टी बक्समा फल गरेपछि बंगलादेशले पेनाल्टी पाएको थियो । त्यसमा इस्लामले गोल गर्दै गोल अन्तर कम पारे ।

    दोस्रो हाफमा भने दुवै टोलीले खासै अवसर बनाउन सकेनन् । ५०औ मिनेटमा नेपालका निराजन धामीको प्रहार बंगलनदेशी गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

    त्यस बाहेक अन्य मुभ बन्न सकेन । ईन्जुरी टाईमको अन्तिम मिनेटमा नेपालका गोलकिपर जियारथ शेखले उत्कृष्ट बचाउ गरेका थिए ।

    च्याम्पियनसिप अन्तर्गत शुक्रबार समूह समूह बी को अन्तिम खेलमा भारत र माल्दिभ्सबीच खेल हुनेछ ।

    सम्बन्धित समाचार

    अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
    अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
    स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला, तेलको मूल्यमा उच्च गिरावट
    स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला, तेलको मूल्यमा उच्च गिरावट
    No Image
    कांग्रेसको आधिकारिकता गगन नेतृत्वको टिमले पायो, देउवा पक्षको रिट खारेज
    केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता, के भयो कुराकानी ?
    केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता, के भयो कुराकानी ?
    अब ट्रायल पास गरेको २४ घण्टाभित्र सवारी लाइसेन्स
    अब ट्रायल पास गरेको २४ घण्टाभित्र सवारी लाइसेन्स

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational