Tibra News

Tibra News

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

निगमको आइतबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।

निगमले घटेको मूल्य आजै राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेलको प्रतिलिटर १४९ रुपैयाँ पर्ने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *