Tibra News

Tibra News

उपनिर्वाचन : निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकियो

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ ।
यही मङ्सिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।

यसअनुसार उपनिर्वाचन हुने  जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *