Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ कार्तिक २५ गते, सोमबार समय १२:१२
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

भाग लिने मात्र हैन, निर्वाचन सफल पनि बनाउँछौँ : गगन थापा
भाग लिने मात्र हैन, निर्वाचन सफल पनि बनाउँछौँ : गगन थापा

मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन
मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन

मधेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त
मधेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त

नक्सालको भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा तीन मजदुर घाइते
नक्सालको भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा तीन मजदुर घाइते

१२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
१२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

निर्माण कम्पनीको ढिलासुस्तीले बेलौरी–कलुवापुर सडकमा यात्रुलाई सास्ती
निर्माण कम्पनीको ढिलासुस्तीले बेलौरी–कलुवापुर सडकमा यात्रुलाई सास्ती

लोकप्रिय समाचार

  • 1. भाग लिने मात्र हैन, निर्वाचन सफल पनि बनाउँछौँ : गगन थापा
  • 2. मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन
  • 3. मधेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त
  • 4. नक्सालको भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा तीन मजदुर घाइते
  • 5. १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

अमेरिकाविरुद्धको टी-२० शृंखला नेपाललाई , सुपर ओभरमा नेपालले अमेरिकालाई हरायो


  • २०८१ कार्तिक ४, आईतवार ०५:४७ गते प्रकाशित
  • अमेरिकाविरुद्धको टी-२० शृंखला नेपाललाई , सुपर ओभरमा नेपालले अमेरिकालाई हरायो

    घरेलु टोली अमेरिकालाई लगातार दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा हराउँदै नेपालले शृंखला जितेको छ । अब, अन्तिम खेल सोमबार हुनेछ । एक खेल बाँकी रहँदा शृंखलामा नेपाल २–० ले अघि रह्यो ।

    आइतबार बिहान अमेरिकाको डालासमा नेपालले घरेलु टोलीलाई सुपर ओभरमा पराजित गरेको हो । निर्धारित २० ओभरको खेलमा दुबै टोलीले समान १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा नेपालले तीन रनको लक्ष्य पायो ।

    सोमपाल कामीले लगातार दुई विकेट लिएपछि नेपाल सहज अवस्थामा पुगेको थियो । क्रिजमा पुगेका कप्तान रोहितकुमार पौडेलले दुई तथा कुशल भुर्तेलले एक रन जोड्दै नेपालको जित तय गरेका हुन् ।

    यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १७१ रनको लक्ष्य दियो । प्रत्युत्तरमा अमेरिकाले ७ विकेट गुमाएर १७० रन नै बनाएपछि खेल बराबरी भएको थियो ।

    अमेरिकाको लागि आन्द्रेस गौसले ४३ बलमा तीन चौका र चार छक्कासहित सर्वाधिक ६२ रन बनाए । ओपनर साइटेजा मुक्कामल्लले ४७ रनको योगदान गरेका थिए । नेपालका करण केसीले सर्वाधिक तीन विकेट हात पारे । सोमपाल कामीको नाममा दुई रह्यो ।

    त्यसअघि नेपालको लागि तेस्रो नम्बर क्रिज पुगेका कुशल भुर्तेलले ५४ बलमा ७ चौका र ६ छक्कासहित सर्वाधिक ९२ रन बनाएका थिए । ओपनर अनिल कुमार शाहले २५ तथा गुल्शन झाले १७ र कप्तान रोहितकुमार पौडेलले १८ रनको योगदान गरेका थिए ।

     

    सम्बन्धित समाचार

    भाग लिने मात्र हैन, निर्वाचन सफल पनि बनाउँछौँ : गगन थापा
    भाग लिने मात्र हैन, निर्वाचन सफल पनि बनाउँछौँ : गगन थापा
    मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन
    मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन
    मधेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त
    मधेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त
    नक्सालको भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा तीन मजदुर घाइते
    नक्सालको भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा तीन मजदुर घाइते
    १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
    १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
    निर्माण कम्पनीको ढिलासुस्तीले बेलौरी–कलुवापुर सडकमा यात्रुलाई सास्ती
    निर्माण कम्पनीको ढिलासुस्तीले बेलौरी–कलुवापुर सडकमा यात्रुलाई सास्ती

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational