Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ असार १० गते, मंगलवार समय १३:२०
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी
आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी

प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची

असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द हुने
असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द हुने

सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँ आइपुगेका बोहराले भेटे ‘प्रचण्ड’लाई
सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँ आइपुगेका बोहराले भेटे ‘प्रचण्ड’लाई

दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

बन्दाबन्दै भाँचियो तामाकोशीको मोटरेबल पुल
बन्दाबन्दै भाँचियो तामाकोशीको मोटरेबल पुल

लोकप्रिय समाचार

  • 1. आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी
  • 2. प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
  • 3. असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द हुने
  • 4. सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँ आइपुगेका बोहराले भेटे ‘प्रचण्ड’लाई
  • 5. दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

नेपाल र बंगलादेशको खेल हेर्न जाने दर्शकका लागि ६ स्थानमा पार्किङको व्यवस्था


  • २०८१ कार्तिक १४, बुधबार १०:३१ गते प्रकाशित
  • नेपाल र बंगलादेशको खेल हेर्न जाने दर्शकका लागि ६ स्थानमा पार्किङको व्यवस्था

    काठमाडौँ- साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल हेर्न जाने दर्शकका लागि ५ स्थानमा पार्किङको व्यवस्था गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापनका लागि विभिन्न ६ स्थानमा पार्किङको व्यवस्था गरिएको हो ।

    खेलाडी तथा अफिसियलहरुको सवारी साधनका लागि खेलकुद परिषद्को पार्किङ्गमा व्यवस्था गरिएको छ । त्यसैगरी आँखा अस्पतालको पार्किङमा दुईपाङ्ग्रे सवारी साधन, आर्मी हेडक्वाटर अगाडीको पार्किङमा दुईपाङ्ग्रे सवारी साधन, त्रिपुरेश्वर स्थित विश्व निकेतन स्कुल पछाडीको करिडोर र कुपण्डोलको करिडोर एरियामा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधन, काठमाडौं भ्युटावर पुरानो बसपार्कमा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे साना सवारी साधन र धरहरा पार्किङमा दुई पाङ्ग्रे सवारी साधनको व्यवस्था गरिएको छ ।

    नेपाल-बंगलादेशबीच साँझ साढे ६ बजे फाइनल खेल सुरू हुँदैछ।

     

    सम्बन्धित समाचार

    आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी
    आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी
    प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
    प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
    असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द हुने
    असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द हुने
    सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँ आइपुगेका बोहराले भेटे ‘प्रचण्ड’लाई
    सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँ आइपुगेका बोहराले भेटे ‘प्रचण्ड’लाई
    दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
    दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
    बन्दाबन्दै भाँचियो तामाकोशीको मोटरेबल पुल
    बन्दाबन्दै भाँचियो तामाकोशीको मोटरेबल पुल

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational