Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन २० गते, बुधबार समय २०:१३
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह
निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह

सुरक्षा निकायलाई थप समन्वयात्मक रूपमा परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय
सुरक्षा निकायलाई थप समन्वयात्मक रूपमा परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय

७७ वटै जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा
७७ वटै जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

गृह मन्त्रालयले भन्यो– ७७ वटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा
गृह मन्त्रालयले भन्यो– ७७ वटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध
पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९५ लाई आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९५ लाई आयोगले सोध्यो स्पष्टीकरण

लोकप्रिय समाचार

  • 1. निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह
  • 2. सुरक्षा निकायलाई थप समन्वयात्मक रूपमा परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय
  • 3. ७७ वटै जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा
  • 4. गृह मन्त्रालयले भन्यो– ७७ वटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा
  • 5. पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

शाखा अधिकृत परीक्षामा लमजुङका श्यामविक्रम न्यौपाने ४० नम्बरमा 

  • २०८१ मंसिर १९, बुधबार १३:५५ गते प्रकाशित
  • शाखा अधिकृत परीक्षामा लमजुङका श्यामविक्रम न्यौपाने ४० नम्बरमा 

    लोक सेवा आयोग केन्द्रीय कार्यालय कमलपोखरीले एकीकृत तथा संयुक्त परीक्षा प्रणाली अन्तर्गत शाखा अधिकृत पदको अन्तिम नतिजा प्रकाशित गरेको छ ।

    शाखा अधिकृतको परीक्षा संसारमा नै सबैभन्दा बढी प्रतिष्पर्धात्मक र महत्त्वपूर्ण मानिन्छ । त्यसमाथि पनि लोकसेवा आयोगले आ व ०८०।०८१ का लागि खोलेको शाखा अधिकृतको विज्ञापन हालसम्मकै सबैभन्दा बढी झण्डै २५ हजार हाराहारीमा दरखास्त परेको चर्चा त्यतिबेला नै चलेको थियो ।

    नेपाल प्रशासन सेवाको राजश्व, लेखा, सामान्य प्रशासन गरी ९४ र लेखापरीक्षण ९ गरी १०३ दरबन्दीका लागि खुलामा र ९४ जना समावेशी गरी १९७ दरबन्दीका लागि आयोगले सञ्चालन गरेको शाखा अधिकृत पदको प्रारम्भिक परीक्षामा २१०२७ जना परीक्षार्थी सहभागी भएका थिए ।

    जसमा प्रारम्भिक परीक्षाबाट ९२९३ जना दोस्रो चरणको परीक्षाका लागि छनौट भएको थिए भने ६४३० जना दोस्रो चरणको परीक्षामा सहभागी भएका थिए । दोस्रो चरणको परीक्षामा सहभागी ६४३० जनाबाट गत असोज १ गते सार्वजनिक भएको लिखित परीक्षाको नतिजामा खुलाका १४५ जनासहित खुला समावेशि गरी ३०१ जना परीक्षार्थी कम्प्युटर सीप परीक्षण, सामुहिक परीक्षण र अन्तर्वार्ताका लागि छनौट भएका थिए ।

    यसरी परीक्षाका विभिन्न चरणहरू पार गर्दै लमजुङ जिल्ला राइनास नगरपालिका वडा नं। १०, हाल बेसीशहर नगरपालिका वडा न। ११ निवासी जिल्ला प्रशासन कार्यालय लमजुङका खरिदार श्यामविक्रम न्यौपाने योग्यता क्रम नं। ४० मा उत्तीर्ण भई शाखा अधिकृतका लागि लोक सेवा आयोगबाट सिफारिस भएका हुन् ।

    ७७ जिल्ला मध्ये सबैभन्दा बढी स्याङ्जा र बाग्लुङबाट ९र९ जना सिफारिस भएका छन् भने १८ जिल्लाबाट यस बर्ष कोही पनि उत्तीर्ण भएनन् । जसमा २०९८८ जनालाई पछि पार्दै लमजुङबाट एकजना न्यौपाने मात्रै सफल भएका हुन् ।

    सम्बन्धित समाचार

    निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह
    निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह
    सुरक्षा निकायलाई थप समन्वयात्मक रूपमा परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय
    सुरक्षा निकायलाई थप समन्वयात्मक रूपमा परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय
    ७७ वटै जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा
    ७७ वटै जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा
    गृह मन्त्रालयले भन्यो– ७७ वटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा
    गृह मन्त्रालयले भन्यो– ७७ वटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा
    पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध
    पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध
    निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९५ लाई आयोगले सोध्यो स्पष्टीकरण
    निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९५ लाई आयोगले सोध्यो स्पष्टीकरण

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational