Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन १९ गते, मंगलवार समय २२:२१
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

जेनजी आन्दोलनमा आगजनी गर्ने १३ जनाविरुद्ध मुद्दा दायर

मध्यपूर्वमा अलपत्र नेपालीको विवरण संकलन गर्न अनलाइन पोर्टल सञ्चालन
मध्यपूर्वमा अलपत्र नेपालीको विवरण संकलन गर्न अनलाइन पोर्टल सञ्चालन

आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन
आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

मौन अवधि सुरु, केके गर्न पाइँदैन ?
मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, झ्याल र बार्दलीछेउ नजानू
कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, झ्याल र बार्दलीछेउ नजानू

लोकप्रिय समाचार

  • 1. जेनजी आन्दोलनमा आगजनी गर्ने १३ जनाविरुद्ध मुद्दा दायर
  • 2. मध्यपूर्वमा अलपत्र नेपालीको विवरण संकलन गर्न अनलाइन पोर्टल सञ्चालन
  • 3. आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन
  • 4. मौन अवधि सुरु, केके गर्न पाइँदैन ?
  • 5. तराईका जिल्लामा आज होली मनाइँदै

एनआरएनए क्यानडा महासचिव चन्द्रा अधिकारीलाई किङ चार्ल्स पदक


  • २०८१ फाल्गुन २३, शुक्रबार १८:४० गते प्रकाशित
  • एनआरएनए क्यानडा महासचिव चन्द्रा अधिकारीलाई किङ चार्ल्स पदक

    काठमाडौं, एनआरएनए क्यानडाकी महासचिव चन्द्रा अधिकारीलाई त्यहाँको सरकारले किङ चार्ल्स कोरोनेसन पदकले सम्मान गरेको छ।

    उनी यो पदक पाउने पहिले नेपाली महिला हुन्।

    क्यानडा सरकारले सामाजिक सेवामा उल्लेखनीय योगदान दिने व्यक्तिहरूलाई यो पदक प्रदान गर्छ।

    अधिकारीले कोभिड-१९ महामारीको समयमा नेपाली विद्यार्थीहरूका लागि राहत वितरण, आपतकालीन सहयोग, सामाजिक हिंसाविरुद्ध अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै त्यहाँको सरकारले सम्मान गरेको हो।
    पदकले आफूलाई सामाजिक काममा थप हौसला मिलेको अधिकारीले बताइन्।

     

    ‘मैले यो पदक आफ्नो लागि होइन, सिंगो नेपाली समुदायको सेवामा समर्पित भएर पाएकी हुँ। यो सम्मान सम्पूर्ण नेपाली समुदायकै हो। मलाई अझ ठूलो जिम्मेवारी बोध भएको छ,’ उनले भनिन्।

    सम्बन्धित समाचार

    No Image
    जेनजी आन्दोलनमा आगजनी गर्ने १३ जनाविरुद्ध मुद्दा दायर
    मध्यपूर्वमा अलपत्र नेपालीको विवरण संकलन गर्न अनलाइन पोर्टल सञ्चालन
    मध्यपूर्वमा अलपत्र नेपालीको विवरण संकलन गर्न अनलाइन पोर्टल सञ्चालन
    आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन
    आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन
    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?
    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?
    तराईका जिल्लामा आज होली मनाइँदै
    तराईका जिल्लामा आज होली मनाइँदै
    कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, झ्याल र बार्दलीछेउ नजानू
    कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, झ्याल र बार्दलीछेउ नजानू

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational