Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ माघ १० गते, शुक्रबार समय ००:५४
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

रेशम चौधरीको उम्मेदवारी खारेज

जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग
फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

प्रतिनिधि सभा निर्वाचन: मनोनयन दर्ता भएका उम्मेदवारको विवरण आयोगद्वारा सार्वजनिक
प्रतिनिधि सभा निर्वाचन: मनोनयन दर्ता भएका उम्मेदवारको विवरण आयोगद्वारा सार्वजनिक

आज योग्यता नपुगेका उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने
आज योग्यता नपुगेका उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

लोकप्रिय समाचार

  • 1. रेशम चौधरीको उम्मेदवारी खारेज
  • 2. जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय
  • 3. फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग
  • 4. महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित
  • 5. प्रतिनिधि सभा निर्वाचन: मनोनयन दर्ता भएका उम्मेदवारको विवरण आयोगद्वारा सार्वजनिक

गतराजको अध्यक्षतामा प्रवासी नेपाली मञ्च अमेरिकाको नयाँ कार्यसमिति चयन

  • २०८१ चैत्र १८, सोमबार ११:५५ गते प्रकाशित
  • गतराजको अध्यक्षतामा प्रवासी नेपाली मञ्च अमेरिकाको नयाँ कार्यसमिति चयन

    प्रवासी नेपाली मञ्च अमेरिका मेरिल्यान्ड राज्य कमिटीको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले ज्ञानेन्द्र गतराजको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

    प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य तथा अमेरिका माहादेश इन्चार्ज प्रभुराम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले गतराजलाई अध्यक्ष चयन गरेको हो भने उपाध्यक्षमा रेमन थापा मगर, सचिवमा पी आर देवकोटा, उपसचिवमा निर्भिक ठकुरी तथा सदस्यहरूमा सुवास पोखरेल, योगेन्द्र खत्री र पदम मरासीनी निर्वाचित भएका छन्।

    नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्न विशेष अतिथिको रूपमा मदन भण्डारी फाउन्डेशनका सचिव सन्तोष रावल, ओएनएफ अमेरिकाका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, ओएनएफ अन्तर्राष्ट्रिय कमिटी उद्योग विभागका सदस्य वाई।बी। पन्त, माहादेश कमिटी सदस्य केशव राज लोहनीलगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा ओएनएफ राष्ट्रिय कमिटी उपसचिव गोविन्द खनाल, बानाका अध्यक्ष सुवोध विलास पन्त, ओएनएफ बुद्धिजीवी विभाग प्रमुख तथा बाना ट्रष्टी अध्यक्ष कुलमणि आचार्यले पनि आफ्नो धारणा राख्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।

    सम्बन्धित समाचार

    No Image
    रेशम चौधरीको उम्मेदवारी खारेज
    जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय
    जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय
    फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग
    फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग
    महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित
    महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित
    प्रतिनिधि सभा निर्वाचन: मनोनयन दर्ता भएका उम्मेदवारको विवरण आयोगद्वारा सार्वजनिक
    प्रतिनिधि सभा निर्वाचन: मनोनयन दर्ता भएका उम्मेदवारको विवरण आयोगद्वारा सार्वजनिक
    आज योग्यता नपुगेका उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने
    आज योग्यता नपुगेका उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational