Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन २९ गते, शुक्रबार समय १४:२२
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

प्रतिनिधिसभा चुनावपछि स्थानीय तह र प्रदेशका ३० पद खाली
प्रतिनिधिसभा चुनावपछि स्थानीय तह र प्रदेशका ३० पद खाली

स्थानीयले बाटो छेकेपछि रोकियो काठमाडौं उपत्यकाको फोहोर विसर्जन
स्थानीयले बाटो छेकेपछि रोकियो काठमाडौं उपत्यकाको फोहोर विसर्जन

हर्क साम्पाङको चेतावनी- समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु
हर्क साम्पाङको चेतावनी- समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु

राहदानी विभागले नयाँ प्रणाली लागू गर्दै
राहदानी विभागले नयाँ प्रणाली लागू गर्दै

ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन
ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक

लोकप्रिय समाचार

  • 1. प्रतिनिधिसभा चुनावपछि स्थानीय तह र प्रदेशका ३० पद खाली
  • 2. स्थानीयले बाटो छेकेपछि रोकियो काठमाडौं उपत्यकाको फोहोर विसर्जन
  • 3. हर्क साम्पाङको चेतावनी- समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु
  • 4. राहदानी विभागले नयाँ प्रणाली लागू गर्दै
  • 5. ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन

दाङ देउखुरीमा सबैभन्दा बढी वर्षा, पानी पार्ने प्रणाली पूर्व सर्दै


  • २०८२ बैशाख ६, शनिबार ०८:०६ गते प्रकाशित
  • दाङ देउखुरीमा सबैभन्दा बढी वर्षा, पानी पार्ने प्रणाली पूर्व सर्दै

    काठमाडौं । पानी पार्ने प्रणाली पश्चिम नेपालका भूभागबाट पूर्वतिर सरिरहेको छ । यो प्रणालीको प्रभावले कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीसम्म पानी पार्ने सम्भावना छ । बागमतीको काठमाडौं उपत्यकामा आज बिहानैदेखि फाटफुट पानी परिरहेको छ ।

    पछिल्लो एक घण्टायता दाङ देउखुरीको लालमटियामा सबैभन्दा धेरै पानी परेको छ । विभागका अनुसार लालमटियामा एक घण्टाको अवधिमा ४६ मिलिमिटर वर्षा मापन भएको छ ।

    यसैगरी लमहीमा ३५.६ र बगासोतीमा २५.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । हाँसीपुरमा १७.६ मिलिमिटर र कोइलाबासमा १३.८ मिलिमिटर पानी परेको छ ।

    यसैगरी दाङको सदरमुकाम घोराही, रोल्पाको लिवाङ र प्युठानको स्वर्गद्वारीमा पनि पानी परेको छ ।

    ६ घण्टा अघिसम्म कर्णाली र सदूरपश्चिमका जिल्लामा पनि राम्रो वर्षा भएको थियो ।

    जल तथा मौसम विज्ञान विभागका अनुुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । त्यसको प्रभावले मेघगर्जन/चट्याङसहित पानी पार्ने प्रणाली विकसित भएको छ । यो प्रणाली पश्चिमबाट पूर्वतिर सरिरहेको छ ।

    ६ घण्टा अघिसम्म सुदूरपश्चिमका डडेलधुरा, कञ्चनपुर, बैतडी लगायतका स्थानमा मेघगर्जन/चट्याङ्ग सहित पानी परेको थियो । सो प्रणाली पूर्वतिर सर्दै कर्णाली र हुँदै लम्बिनी आइपुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीले गण्डकीसम्म पानी पार्ने सम्भावना छ ।

    आज काठमाडौंमा पनि डम्म बादल लागेको छ । बिहानैदेखि फाटफुट पानी पनि परिरहेको छ ।

    सम्बन्धित समाचार

    प्रतिनिधिसभा चुनावपछि स्थानीय तह र प्रदेशका ३० पद खाली
    प्रतिनिधिसभा चुनावपछि स्थानीय तह र प्रदेशका ३० पद खाली
    स्थानीयले बाटो छेकेपछि रोकियो काठमाडौं उपत्यकाको फोहोर विसर्जन
    स्थानीयले बाटो छेकेपछि रोकियो काठमाडौं उपत्यकाको फोहोर विसर्जन
    हर्क साम्पाङको चेतावनी- समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु
    हर्क साम्पाङको चेतावनी- समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु
    राहदानी विभागले नयाँ प्रणाली लागू गर्दै
    राहदानी विभागले नयाँ प्रणाली लागू गर्दै
    ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन
    ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन
    एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
    एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational