Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख ६ गते, आईतवार समय १९:५२
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला, तेलको मूल्यमा उच्च गिरावट
स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला, तेलको मूल्यमा उच्च गिरावट

कांग्रेसको आधिकारिकता गगन नेतृत्वको टिमले पायो, देउवा पक्षको रिट खारेज

केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता, के भयो कुराकानी ?
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता, के भयो कुराकानी ?

अब ट्रायल पास गरेको २४ घण्टाभित्र सवारी लाइसेन्स
अब ट्रायल पास गरेको २४ घण्टाभित्र सवारी लाइसेन्स

लोकप्रिय समाचार

  • 1. अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
  • 2. आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
  • 3. स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला, तेलको मूल्यमा उच्च गिरावट
  • 4. कांग्रेसको आधिकारिकता गगन नेतृत्वको टिमले पायो, देउवा पक्षको रिट खारेज
  • 5. केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता, के भयो कुराकानी ?

अफगानिस्तानसँगको खेल रद्द, नेपाल विश्वकपमा पुग्न असफल

  • २०८२ बैशाख ६, शनिबार १४:५४ गते प्रकाशित
  • अफगानिस्तानसँगको खेल रद्द, नेपाल विश्वकपमा पुग्न असफल

    काठमाडौं । यु १९ वर्ल्डकपमा अफगानिस्तान छनोट भएको छ । आज (शनिबार) नेपाल र अफगानिस्तानबीच मूलपानी मैदानमा प्रतिस्पर्धाको समय तालिका भए पनि मौसमका कारण खेल हुन नसकेपछि नेट रन रेटको आधारमा अफगानिस्तान छनोट भएको हो ।

    मूलपानीमा आइसीसी यू–१९ विश्वकपअन्तर्गत एसियन छनोट खेल आयोजना भइरहेको छ । छनोटको अन्तिम दिनमा अफगानिस्तान विश्वकपमा पुगेको छ। खेल रद्द भएसँगै नेपाल यू–१९ विश्वकपमा पुग्ने अवसर गुमाएको छ। आजको खेलमा अफगानिस्तानलाई हराएर विश्वकपमा पुग्नका लागि नेपाललाई अवसर थियो।

    प्रतियोगितामा अफगानिस्तान र नेपाल दुवैले युएई, हङकङ र ओमानलाई पराजित गरेको थियो । दुवै टोलीले तीन–तीन खेल जिते पनि रन रेटका आधारमा अफगानिस्तान शीर्ष स्थानमा थियो। खेल रद्द भएपछि शीर्ष स्थानमा कायम रहँदै उसले विश्वकपमा स्थान सुरक्षित गरेको छ भने नेपालले विश्वकप खेल्नसक्ने अवसर गुमाएको छ। पाँच देश सम्मिलित एसिया छनोटबाट एउटा देश मात्रै विश्वकप पुग्ने तय थियो। आइसीसी यू–१९ विश्वकप आउँदो वर्ष जिम्बावेमा हुँदैछ।

    सम्बन्धित समाचार

    अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
    अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
    स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला, तेलको मूल्यमा उच्च गिरावट
    स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला, तेलको मूल्यमा उच्च गिरावट
    No Image
    कांग्रेसको आधिकारिकता गगन नेतृत्वको टिमले पायो, देउवा पक्षको रिट खारेज
    केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता, के भयो कुराकानी ?
    केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता, के भयो कुराकानी ?
    अब ट्रायल पास गरेको २४ घण्टाभित्र सवारी लाइसेन्स
    अब ट्रायल पास गरेको २४ घण्टाभित्र सवारी लाइसेन्स

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational