Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ चैत्र १ गते, आईतवार समय २१:३१
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने
सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने

लमजुङमा परिवर्तनको झन्डा फहराउन सहयोग गर्ने सबैलाई धन्यवाद : भोला शर्मा
लमजुङमा परिवर्तनको झन्डा फहराउन सहयोग गर्ने सबैलाई धन्यवाद : भोला शर्मा

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

सरकारको आठ महिनाको विकास खर्च १९ प्रतिशत
सरकारको आठ महिनाको विकास खर्च १९ प्रतिशत

रास्वपाले टुंग्यायो ५७ समानुपातिक सांसद : खसआर्य १७, जनजाति १६, मधेशी ९
रास्वपाले टुंग्यायो ५७ समानुपातिक सांसद : खसआर्य १७, जनजाति १६, मधेशी ९

लोकप्रिय समाचार

  • 1. धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
  • 2. सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने
  • 3. लमजुङमा परिवर्तनको झन्डा फहराउन सहयोग गर्ने सबैलाई धन्यवाद : भोला शर्मा
  • 4. पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
  • 5. सरकारको आठ महिनाको विकास खर्च १९ प्रतिशत

तनहुँको खैरेनीटारमा २४ घण्टामा १५० मिलिमिटर वर्षा

  • २०८२ बैशाख २१, आईतवार ११:२१ गते प्रकाशित
  • तनहुँको खैरेनीटारमा २४ घण्टामा १५० मिलिमिटर वर्षा

    काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको संयुक्त प्रभावका कारण देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    हाल बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागका मौसमविदहरु बताउँछन् । देशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको समेत सम्भावना छ ।

    कहाँ कति वर्षा भयो ?

    जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार एक घण्टायता बागमती प्रदेशमा वर्षा केन्द्रित छ । मधेश र कोशी प्रदेशमा एक–दुई स्थानमा मात्र वर्षा भइरहेको छ ।

    गत २४ घण्टाको अवधिमा भने लुम्बिनीदेखि पूर्वका धेरैजसो स्थानमा राम्रो वर्षा भएको देखिन्छ । सबैभन्दा धेरै वर्षा तनहुँको खैरेनीटारमा रेकर्ड भएको छ । खैरेनीटारमा २४ घण्टाको अवधिमा १५० मिलिमिटर वर्षा भएको छ ।

    २४ घण्टामा एक सय मिलिमिटर भन्दा बढी र दुई सय मिलिमिटरसम्म पानी परेमा ‘धेरै भारी वर्षा’ भन्ने गरिन्छ ।

    लम्जुङको खुदीबजारमा ७२, चितवनको शक्तिखोर ६८, गोरखाको आरुघाटमा ६७.४ र पाल्पाको बल्ड्याङ्गढीमा ६७.६ मिलिमिटर वर्षा भएको छ । यस्तै बाराको अमेलखगञ्जमा ६६.२ मिलिमिटर वर्षा मापन भएको छ ।

    सम्बन्धित समाचार

    धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
    धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
    सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने
    सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने
    लमजुङमा परिवर्तनको झन्डा फहराउन सहयोग गर्ने सबैलाई धन्यवाद : भोला शर्मा
    लमजुङमा परिवर्तनको झन्डा फहराउन सहयोग गर्ने सबैलाई धन्यवाद : भोला शर्मा
    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
    सरकारको आठ महिनाको विकास खर्च १९ प्रतिशत
    सरकारको आठ महिनाको विकास खर्च १९ प्रतिशत
    रास्वपाले टुंग्यायो ५७ समानुपातिक सांसद : खसआर्य १७, जनजाति १६, मधेशी ९
    रास्वपाले टुंग्यायो ५७ समानुपातिक सांसद : खसआर्य १७, जनजाति १६, मधेशी ९

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational