Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख १० गते, बिहीबार समय १४:२३
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान
संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम, एक वर्ष म्याद
सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम, एक वर्ष म्याद

अमेरिका र इरानबीचको युद्धविराम लम्बिँदा तनाव यथावत्
अमेरिका र इरानबीचको युद्धविराम लम्बिँदा तनाव यथावत्

सरकार गठन भएको एक महिना नपुग्दै दुई मन्त्रीको गयो पद
सरकार गठन भएको एक महिना नपुग्दै दुई मन्त्रीको गयो पद

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

यूएईलाई पराजित गर्दै टी-२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी
यूएईलाई पराजित गर्दै टी-२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी

लोकप्रिय समाचार

  • 1. संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान
  • 2. सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम, एक वर्ष म्याद
  • 3. अमेरिका र इरानबीचको युद्धविराम लम्बिँदा तनाव यथावत्
  • 4. सरकार गठन भएको एक महिना नपुग्दै दुई मन्त्रीको गयो पद
  • 5. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

केन्द्रीय समिति र आम चुनावमा ४० मुनिका २० प्रतिशत अनिवार्य गर्न काँग्रेस बैठकमा प्रस्ताव


  • २०८२ असार १९, बिहीबार १९:२९ गते प्रकाशित
  • केन्द्रीय समिति र आम चुनावमा ४० मुनिका २० प्रतिशत अनिवार्य गर्न काँग्रेस बैठकमा प्रस्ताव

    काठमाडौँ । नेपाली काँग्रेसको बैठकमा केन्द्रीय समिति र आम चुनावमा ४० मुनिका २० प्रतिशत अनिवार्य गर्न प्रस्ताव भएको छ ।

    सानेपामा जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य उर्मिला थपलियाले केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा निर्वाचन लड्न नपाउने व्यवस्था गर्नुपर्ने माग राखिन् ।

    उनले भनिन्, ‘केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेश अधिवेशनमा भाग लिन पाउने तर चुनाव लड्न नपाउने व्यवस्था गरौँ । प्रदेश प्रतिनिधिहरूकै प्रदेश कार्यसमितिमा आउनुपर्छ । पार्टीमा युवा प्रतिनिधित्व बढाउनुपर्छ । त्यसका लागि पार्टी केन्द्रीय समिति, सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीबाट उम्मेदवार छान्दा ४० वर्ष मुनिका २० प्रतिशत युवा अनिवार्य गरौँ ।’ उनले पार्टीको वडा कार्यसमितिलाई मजबुत बनाउन केन्द्रले छुट्टै कार्यक्रम ल्याउनुपर्ने सुझाइन् ।

    उनले थपिन्, ‘खल्तीबाट बजेट हाल्ने सिस्टम गलत छ । आयोजना बैंक बनाएर आवश्यकताअनुसार बजेट हाल्ने गर्नुपर्छ । यसो भएमा बिचौलिया र कर्मचारीतन्त्र हाबी हुन रोकिन्छ ।’ नेविसंघ पूर्वमहामन्त्री समेत रहेकी थपलियाले भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन २र२ वर्षमा अधिवेशन अनिवार्य गर्नुपर्ने बताइन् ।

    सम्बन्धित समाचार

    संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान
    संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान
    सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम, एक वर्ष म्याद
    सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम, एक वर्ष म्याद
    अमेरिका र इरानबीचको युद्धविराम लम्बिँदा तनाव यथावत्
    अमेरिका र इरानबीचको युद्धविराम लम्बिँदा तनाव यथावत्
    सरकार गठन भएको एक महिना नपुग्दै दुई मन्त्रीको गयो पद
    सरकार गठन भएको एक महिना नपुग्दै दुई मन्त्रीको गयो पद
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
    यूएईलाई पराजित गर्दै टी-२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी
    यूएईलाई पराजित गर्दै टी-२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational