Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ माघ २६ गते, आईतवार समय १६:२९
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै

मतदाताको गोप्यता भङ्ग नगर्न आयोगको आग्रह
मतदाताको गोप्यता भङ्ग नगर्न आयोगको आग्रह

निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने
निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने

निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : निर्वाचन आयोग
निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : निर्वाचन आयोग

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने
मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

लोकप्रिय समाचार

  • 1. सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • 2. आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
  • 3. मतदाताको गोप्यता भङ्ग नगर्न आयोगको आग्रह
  • 4. निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने
  • 5. निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : निर्वाचन आयोग

रसुवागढी नाकामा दुवैतर्फबाट टुट्यो सम्पर्क

  • २०८२ असार २५, बुधबार १४:०४ गते प्रकाशित
  • रसुवागढी नाकामा दुवैतर्फबाट टुट्यो सम्पर्क

    काठमाडौं । नेपाल–चीनको सीमानाको ल्हेन्दे खोलामा मङ्गलबार बिहान आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी खोलाको पुल बगाउनुका साथै रसुवागढी नाकामा नेपालबाट जाने बाटो पनि नदीले बगाउँदा दुवैतर्फबाट सम्पर्क टुटेको छ । नेपाली कांग्रेसका नेता एवं सांसद मोहन आचार्य रातभर बाढी प्रभावित क्षेत्र रसुवामा खटिएर त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् । मङ्गलबार दिउँसो प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र ऊर्जामन्त्रीसँगै हेलिकप्टरमा रसुवागढी नाका पुगेका उनले त्यहाँको क्षतिका बारेमा जानकारी लिएका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओेलीले खोज तथा उद्धारको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत् संरचना तथा जलविद्युत् आयोजना मर्मत, पुनःस्थापना र सम्भावित थप जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तत्परताका साथ अगाडि बढाइने बताएका थिए । रसुवाबाट प्रतिनिधिसभाको सांसदमा निर्विाचित भएका आचार्य गएराति रसुवागढी नाकामा बास बसी प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग घटनाका विषयमा जानकारी लिँदै आगामी योजनाका बारेमा छलफल गरेका थिए ।

    बाढीपहिरोका कारण हाल गोसाइँकुण्ड गाउँपालिका–२ मा पर्ने रसुवागढी, टिमुरे, घट्टेखोला क्षेत्रमा विद्युत् अवरुद्ध हुनुका साथै टेलिफोन सेवाले समेत काम नगरेको सांसद आचार्यले बताए । उनका अनुसार बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, रसुवागढी जलविद्युत् आयोजनाको बाँध, इन्टेक, ट्रान्सपोर्ट र भन्सारमा ल्याएर राखिएका गाडी बगाएका छन् । यस्तै, उक्त बाढीमा परेर नौ जनाको मृत्यु हुनुका साथै १९ जना बेपत्ता भएका छन् । बाढीले रसुवागढी नाकाबाट स्याफ्रुबेंसीसम्मको बाटोमा क्षति पुर्‍याएको छ भने सो स्थानमा आवतजावतसमेत बन्द भएको सांसद आचार्यले जानकारी दिए । नयाँ बाटो निर्माण गर्न नसकेसम्म आवतजावतमा समस्या हुने उनको भनाइ छ ।

    सम्बन्धित समाचार

    सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?
    सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?
    आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
    आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
    मतदाताको गोप्यता भङ्ग नगर्न आयोगको आग्रह
    मतदाताको गोप्यता भङ्ग नगर्न आयोगको आग्रह
    निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने
    निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने
    निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : निर्वाचन आयोग
    निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : निर्वाचन आयोग
    मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने
    मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational