सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकका २९ सार्वजनिक गरेका हुन् । बैठकले असार २३ गतेका १६ र ३० गतेका १३ निर्णय गरेको छ ।