Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ चैत्र २ गते, सोमबार समय १४:०३
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

समानुपातिकमा नपरेपछि ज्ञानेन्द्र मल्लले भने – देशको जित सबैभन्दा ठूलो कुरा हो
समानुपातिकमा नपरेपछि ज्ञानेन्द्र मल्लले भने – देशको जित सबैभन्दा ठूलो कुरा हो

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

संसदीय राजनीतिबाट सिके राउतले लिए बिदा, संघर्षको राजनीति भने जारी राख्ने
संसदीय राजनीतिबाट सिके राउतले लिए बिदा, संघर्षको राजनीति भने जारी राख्ने

मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो
मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो

धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने
सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने

लोकप्रिय समाचार

  • 1. समानुपातिकमा नपरेपछि ज्ञानेन्द्र मल्लले भने – देशको जित सबैभन्दा ठूलो कुरा हो
  • 2. संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
  • 3. संसदीय राजनीतिबाट सिके राउतले लिए बिदा, संघर्षको राजनीति भने जारी राख्ने
  • 4. मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो
  • 5. धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

  • २०८२ श्रावण १३, सोमबार ०९:२४ गते प्रकाशित
  • आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ । संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ ।

    सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठक अर्थमन्त्री विष्णु पौडेलसँगै सरकारका सबै सचिवहरूसँग छलफल गर्ने संघीय संसद्का सचिवालयले जनाएको ।

    कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ । मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्य योजना (आर्थिक वर्ष २०८२/८३-२०८६/८७)को मस्यौदामाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गर्ने कार्यसूची छ ।

    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान १० बजे बस्नेछ । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ ।

    विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे बस्ने कार्यसूची रहेको छ ।

    सम्बन्धित समाचार

    समानुपातिकमा नपरेपछि ज्ञानेन्द्र मल्लले भने – देशको जित सबैभन्दा ठूलो कुरा हो
    समानुपातिकमा नपरेपछि ज्ञानेन्द्र मल्लले भने – देशको जित सबैभन्दा ठूलो कुरा हो
    संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
    संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
    संसदीय राजनीतिबाट सिके राउतले लिए बिदा, संघर्षको राजनीति भने जारी राख्ने
    संसदीय राजनीतिबाट सिके राउतले लिए बिदा, संघर्षको राजनीति भने जारी राख्ने
    मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो
    मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो
    धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
    धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
    सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने
    सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational