Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन २० गते, बुधबार समय २३:१५
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

प्रतिनिधिसभा निर्वाचन : ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह
निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह

सुरक्षा निकायलाई थप समन्वयात्मक रूपमा परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय
सुरक्षा निकायलाई थप समन्वयात्मक रूपमा परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय

७७ वटै जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा
७७ वटै जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

गृह मन्त्रालयले भन्यो– ७७ वटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा
गृह मन्त्रालयले भन्यो– ७७ वटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध
पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

लोकप्रिय समाचार

  • 1. प्रतिनिधिसभा निर्वाचन : ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
  • 2. निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह
  • 3. सुरक्षा निकायलाई थप समन्वयात्मक रूपमा परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय
  • 4. ७७ वटै जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा
  • 5. गृह मन्त्रालयले भन्यो– ७७ वटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा

बाढी पहिरोका कारण ८ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)

  • २०८२ श्रावण १४, मंगलवार १२:१४ गते प्रकाशित
  • बाढी पहिरोका कारण ८ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)

    काठमाडौँ । अविरल वर्षपछि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण ८ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै ५ वटा राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालनमा छन् ।

    नेपाल प्रहरीले मंगलवार सार्वजनिक गरेको विवरणअनुसार बागमती र लुम्बिनी प्रदेशका राजमार्गहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

    प्रहरीका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको छ भने रसुवामा नेपाल र चीन नाका जोड्ने पुल तथा सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पूर्ण रूपमा अवरोध रहेको छ ।

    यसैगरी लम्जुङमा बेसिसहर–मनाङ सडक खण्ड पहिरोका कारण अवरुद्ध छ । गुल्मीको रुद्रवेणी वामी सडक खण्ड र रिडी–वामी सडक खण्ड पूर्णरुपमा अवरुद्ध छ ।

    त्यस्तै, रुकुम पश्चिमको जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड बाढीका कारण अवरुद्ध छ भने बैतडीको दशरथ चन्द राजमार्ग अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ ।

    हेर्नुहोस् सुची:

    सम्बन्धित समाचार

    No Image
    प्रतिनिधिसभा निर्वाचन : ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
    निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह
    निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह
    सुरक्षा निकायलाई थप समन्वयात्मक रूपमा परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय
    सुरक्षा निकायलाई थप समन्वयात्मक रूपमा परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय
    ७७ वटै जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा
    ७७ वटै जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा
    गृह मन्त्रालयले भन्यो– ७७ वटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा
    गृह मन्त्रालयले भन्यो– ७७ वटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा
    पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध
    पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational