Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन २१ गते, बिहीबार समय ०४:५८
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

प्रतिनिधिसभा निर्वाचन : ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह
निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह

सुरक्षा निकायलाई थप समन्वयात्मक रूपमा परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय
सुरक्षा निकायलाई थप समन्वयात्मक रूपमा परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय

७७ वटै जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा
७७ वटै जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

गृह मन्त्रालयले भन्यो– ७७ वटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा
गृह मन्त्रालयले भन्यो– ७७ वटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध
पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

लोकप्रिय समाचार

  • 1. प्रतिनिधिसभा निर्वाचन : ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
  • 2. निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह
  • 3. सुरक्षा निकायलाई थप समन्वयात्मक रूपमा परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय
  • 4. ७७ वटै जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा
  • 5. गृह मन्त्रालयले भन्यो– ७७ वटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा

शेफ नेपालः द प्रोफेशनल्समा १०० आवेदन, २६ को प्रमाणिकरण- चाँडै आवेदन बन्द हुने

  • २०८२ श्रावण १४, मंगलवार १३:१२ गते प्रकाशित
  • शेफ नेपालः द प्रोफेशनल्समा १०० आवेदन, २६ को प्रमाणिकरण- चाँडै आवेदन बन्द हुने

    हालसम्म १०० भन्दा बढि प्रोफेशनल शेफहरुले “शेफ नेपालः द प्रोफेशनल्स”मा आवेदन दर्ता गराईसकेका छन् ।

    प्राप्त आवेदन मध्ये ३५ आवेदन नेपालमै कार्यरत प्रोफेशनल शेफहरुको रहेको छ भने बाँकि आवेदनहरु बिभिन्न देशमा रहेर यस पेशामा काम गरिरहेका शेफहरु हुनुहुन्छ । सो आवेदनहरुमा भारतबाट २४, अष्टे«लियाबाट ८, दुबईबाट ६,स ाउदि अरेयिबाबाट ५, कतारबाट ४, बेलायतबाट ३, डेनमार्क, अमेरिका, माल्दिभ्स र कुवेतबाट २÷२, र स्विडेन, क्यानडा, हङ्गकङ्ग, सेसेलिस, ओमन, क्रोयसिया र साईप्रस बाट १÷१ बटा रहेका छन् । प्राप्त आवेदनहरु मध्ये हालसम्म २६ आवेदकहरुको प्रमाणिकरण पुरा भई सकेको छ । प्रमाणित आवेदकहरुको जानकारी शेफ नेपालको वेबसाइट तथा सामाजिक संजालहरुमा उपलव्ध रहेका छन् ।

    यो प्रोफेशनल शेफहरुको प्रतिस्पर्धात्मक कुकिङ्ग रियालिटि शो हो । यसमा प्रोफेशनल शेफहरुले मात्र सहभागि हुन पाँउदछन् । कमर्सियल किचनमा ५ वर्षभन्दा बढिको अनुभव भएको र इण्डष्ट्रिमा डेमि सिडिपि तह वा सो भन्दा माथिका शेफहरुले आवेदन दिन सक्नेछन् । हाल सम्म प्राप्त आवेदनहरुमा दुसित प्रिन्सेस, भिभान्ता, साउदि एयरलाइन्स क्याटरिङ्ग, दुसितथानी मालदिभ्स, अकेडेमि अफ कलिनरी आर्टस्, सिल्भर माउण्टेन कलेज, म्यारियट काठमाण्डौं, होटल ताज मुंबई, हायात रेजेन्सी, जुमेराह मस्कट ओमन, मक्र्युर होटल, आल्मा होटल रियाद, लगायत होटल र अन्य रेस्टुरेन्टहरुमा कार्यरत शेफहरु यस प्रतिस्पर्धामा सहभागी हुन उत्सुक हुनुहुन्छ ।

    देश वा विदेशमा रहनुभएका इच्छुक प्रोफेशनल शेफहरुले यस शोमा अभैm पनि आवेदन दिने मौका खुल्ला छ । शेफ नेपालको वेबसाइट मार्पmत रजिष्ट्रेसन गर्न सकिने छ । आवेदन गर्दा आफ्नो सम्पुर्ण बिवरणका साथ फोटो र बायोडाटा अपलोड गरि पठाउन पर्नेछ ।
    छिट्टै नै आवेदन बन्द गरिने र शो को अन्य तयारीहरु अघि बढ्ने छ । थप बिवरण तथा जानकारी शेफ नेपालको वेबसाईट तथा सामाजिक संजालमा गएर प्राप्त गर्न सकिने छ ।

    शेफ नेपाल एक प्रतिस्पर्धात्मक रियालिटि शो हो । नेपालमा बिभिन्न रियालिटि शोहरु अन्तराष्ट्रिय फ्रान्चाइजका रुपमा संचालन भई रहेका छन् । बिबिसि माष्टरशेफको मोडालिटि सँग मिल्दो जुल्दो देखिएता पनि शेफ नेपाल फ्रान्चाइज शो भने होईन । यो नेपालको आफ्नै मौलिकता बोकेको कार्यक्रम हो ।

    यसलाई “मेड इन नेपाल प्रडक्ट”पनि भन्न सकिन्छ । २०२२ ताका घोषण गरि शुरु गरिएको यस शो केहि ढिलाईका बावजुद २०२४ मा समापन भएको थियो । पहिलो संसकरणको कार्यक्रम जम्मा २० भागको रहेको थियो भने अमेच्युर कुक, होमकुक तथा पाककलाका पारखिहरुले शोमा सहभागिता जनाएका थिए ।

    संस्कृति, परम्परा, जातजाति, रहनसहन आदिमा भएको विविधता र त्यसले सिर्जना गरेको पाक बिविधतालाई सम्पुर्ण रुपकमा समेट्ने गरि शेफ नेपालको परिकल्पना गरिएको छ । शेफ नेपालको वेब पोर्टल मार्पmत नेपालको पाक विधालाई सम्पुर्ण रुपमा समेट्दै नेपालको पाक संस्कृतिको पुर्ण प्रतिनिधित्व गर्ने जमर्कौ गरिएको छ ।

    सम्बन्धित समाचार

    No Image
    प्रतिनिधिसभा निर्वाचन : ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
    निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह
    निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह
    सुरक्षा निकायलाई थप समन्वयात्मक रूपमा परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय
    सुरक्षा निकायलाई थप समन्वयात्मक रूपमा परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय
    ७७ वटै जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा
    ७७ वटै जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा
    गृह मन्त्रालयले भन्यो– ७७ वटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा
    गृह मन्त्रालयले भन्यो– ७७ वटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा
    पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध
    पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational