Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ चैत्र २ गते, सोमबार समय १४:०८
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

समानुपातिकमा नपरेपछि ज्ञानेन्द्र मल्लले भने – देशको जित सबैभन्दा ठूलो कुरा हो
समानुपातिकमा नपरेपछि ज्ञानेन्द्र मल्लले भने – देशको जित सबैभन्दा ठूलो कुरा हो

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

संसदीय राजनीतिबाट सिके राउतले लिए बिदा, संघर्षको राजनीति भने जारी राख्ने
संसदीय राजनीतिबाट सिके राउतले लिए बिदा, संघर्षको राजनीति भने जारी राख्ने

मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो
मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो

धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने
सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने

लोकप्रिय समाचार

  • 1. समानुपातिकमा नपरेपछि ज्ञानेन्द्र मल्लले भने – देशको जित सबैभन्दा ठूलो कुरा हो
  • 2. संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
  • 3. संसदीय राजनीतिबाट सिके राउतले लिए बिदा, संघर्षको राजनीति भने जारी राख्ने
  • 4. मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो
  • 5. धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

‘देश खत्रैसँग चलाइरहेको छु भन्नेहरुको तमासा देखिएको छ’

  • २०८२ श्रावण २२, बुधबार १४:३३ गते प्रकाशित
  • ‘देश खत्रैसँग चलाइरहेको छु भन्नेहरुको तमासा देखिएको छ’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता समेत रहेका सांसद मनीष झाले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्ने बताएका छन् ।

    आज (बुधबार) को प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै झाले नैतिकता गुमाएर पदमा बसिरहन नहुने बताएका हुन् । मंगलबार मात्रै संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ हटाउन भएको चलखेलको मुख्य जिम्मेवार खतिवडा रहेको निष्कर्ष छानबिन समितिले निकालेर प्रतिवेदन बुझाएको थियो ।

    ‘समितिको प्रतिवेदन अनुसार सभापति दोषी हो । उहाँले नैतिकता देखाउनु पर्दछ,’ उनले भने, ‘यस्तो काम गरेर नालायकी देखाएर बस्नुभन्दा राजीनामा दिनु पर्दछ भन्ने हाम्रो बुझाइ हो ।’ पार्टीको सचिवालय बैठकले पनि नैतिकता गुमाएकाले खतिवडा पदमा बसिराख्न नहुने भन्दै राजीनामा दिनुपर्ने निर्णय गरेको उनले सुनाएका छन् ।

    सहकारी प्रकरणमा आफ्नो पार्टीका सभापतिमाथि नैतिकता र नालायकीपनको प्रश्न उठाउनेले कुलिङ पिरियडको विषयमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिमाथि नैतिक प्रश्न उठेपछि के गर्नु हुन्छ भनेर प्रश्न गरे ।

    सांसद झाले देश खत्रैसँग चलाइरहेको छु भन्नेहरुले विभिन्न विषयमा तमासा देखाइरहेको आरोप लगाए । उनले भाषा आयोगको सदस्यमा नाम मिलेकै आधारमा राज्यको सेवा सुविधा अर्काे व्यक्तिले खाँदा समेत पत्तो नपाउनेहरुले देश कसरी चलाएका छन् प्रष्ट भएको बताए ।

    संवैधानिक नियुुक्तिमा तीन वर्षसम्म अर्कैले सेवा सुविधा खाँदा खत्रासँग देश चलाउँछु भन्नेहरुको तमासा देखिएको उल्लेख गरे । यो घटनाले देश कसरी चलेको छ भन्ने सामान्य उदारहरण भएको बताए । उनले संवैधानिक नियुक्तिमा समेत यति ठूलो हेलचक्याइँ भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

    सम्बन्धित समाचार

    समानुपातिकमा नपरेपछि ज्ञानेन्द्र मल्लले भने – देशको जित सबैभन्दा ठूलो कुरा हो
    समानुपातिकमा नपरेपछि ज्ञानेन्द्र मल्लले भने – देशको जित सबैभन्दा ठूलो कुरा हो
    संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
    संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
    संसदीय राजनीतिबाट सिके राउतले लिए बिदा, संघर्षको राजनीति भने जारी राख्ने
    संसदीय राजनीतिबाट सिके राउतले लिए बिदा, संघर्षको राजनीति भने जारी राख्ने
    मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो
    मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो
    धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
    धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
    सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने
    सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational