Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ चैत्र २ गते, सोमबार समय ११:२०
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो
मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो

धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने
सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने

लमजुङमा परिवर्तनको झन्डा फहराउन सहयोग गर्ने सबैलाई धन्यवाद : भोला शर्मा
लमजुङमा परिवर्तनको झन्डा फहराउन सहयोग गर्ने सबैलाई धन्यवाद : भोला शर्मा

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

सरकारको आठ महिनाको विकास खर्च १९ प्रतिशत
सरकारको आठ महिनाको विकास खर्च १९ प्रतिशत

लोकप्रिय समाचार

  • 1. मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो
  • 2. धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
  • 3. सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने
  • 4. लमजुङमा परिवर्तनको झन्डा फहराउन सहयोग गर्ने सबैलाई धन्यवाद : भोला शर्मा
  • 5. पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

शेयर बजारमा अप्रत्याशित रुपमा पहिरो गएपछि बन्यो कार्यदल

  • २०८२ आश्विन ३, शुक्रबार १५:०० गते प्रकाशित
  • शेयर बजारमा अप्रत्याशित रुपमा पहिरो गएपछि बन्यो कार्यदल

    काठमाडौं । शेयर बजारमा अप्रत्याशित रुपमा पहिरो गएपछि सरकारले कार्यदल बनाएको छ ।

    अर्थमन्त्री रामेश्वर खनालले शेयर बजारमा देखिएका समस्या अध्ययन तथा समाधानका लागि चार सदस्यीय कार्यदल गठन गरेका हुन् ।

    शुक्रवार (आज) मन्त्रीस्तरीय निर्णयमार्फत गठित कार्यदलको संयोजक नेपाल धितोपत्र बोर्डका कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीलाई तोकिएको छ ।

    कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कार्यवाहक कार्यकारी निर्देशक निरञ्जन फुँयाल र अर्थमन्त्रालयका उपसचिव शरद निरौला सदस्य रहेका छन् । निरौलालाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ ।

    अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयकाअनुसार कार्यदललाई पाँच दिनभित्र ठोस कार्यान्वयन कार्ययोजना सहितको सुझाव पेश गर्न निर्देशन दिइएको छ ।

    पाण्डेयले पुँजीबजारमा देखिएका विसङ्गति अध्ययन गरी लगानीकर्ताको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले प्रणालीगत र प्रक्रियागत सुधारका लागि यो कदम चालिएको बताएका छन् ।

    जेन जी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजारमा बिहीवार तेस्रो सर्किट ब्रेक लागेर बन्द भएको थियो । बिहीवार खुलेको दुई मिनेटमै पहिलो पटक ४ प्रतिशत नेप्से परिसूचक घटेर नेगेटिभ सर्किट ब्रेक लागेको थियो । त्यसपछि बजार २० मिनेटका लागि कारोबार बन्द भएको थियो । ११ बजेर २२ मिनेटमा खुलेको कारोबार एक मिनेट नहुँदै दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो सर्किट ब्रेक लाग्दा बजारमा २८ करोड ७५ लाख रुपैयाँको कारोबार भएको थियो । परिसूचक भने १३३.६१ अंकले घटेर २५३८.६३ को बिन्दुमा ब्रेक लागेको थियो ।
    दोस्रो पटक सर्किट ब्रेक लागेपछि कारोबार ४० मिनेट बन्द भएको थियो । १२ः४ मा तेस्रो पटक खुलेको कारोबार खुलेलगत्तै पुनः १ प्रतिशत ऋणात्मक वृद्धि हुँदा नेप्सेको समग्र गिरावट ६ प्रतिशत पुगेको थियो ।

    त्यससँगै बिहीवारका लागि कारोबार नै बन्द हुन पुगेको थियो । सबैभन्दा धेरै व्यापार समूहको सूचकमा गिरावट देखिएपछि अर्थमन्त्री खनालले चासो देखाएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

    सम्बन्धित समाचार

    मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो
    मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो
    धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
    धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
    सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने
    सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने
    लमजुङमा परिवर्तनको झन्डा फहराउन सहयोग गर्ने सबैलाई धन्यवाद : भोला शर्मा
    लमजुङमा परिवर्तनको झन्डा फहराउन सहयोग गर्ने सबैलाई धन्यवाद : भोला शर्मा
    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
    सरकारको आठ महिनाको विकास खर्च १९ प्रतिशत
    सरकारको आठ महिनाको विकास खर्च १९ प्रतिशत

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational