Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन २३ गते, शनिबार समय १०:१९
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

चितवन-२ बाट ३९ हजार मतान्तरसहित निर्वाचित भए रवि लामिछाने
चितवन-२ बाट ३९ हजार मतान्तरसहित निर्वाचित भए रवि लामिछाने

विपक्षीसँग मिलेर विकास गर्नुपर्छ, विजय जुलुस ननिकाल्न महावीर पुनको आग्रह
विपक्षीसँग मिलेर विकास गर्नुपर्छ, विजय जुलुस ननिकाल्न महावीर पुनको आग्रह

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

काठमाडौंका १० निर्वाचन क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’, २२६ उमेदवारको जमानत जफत

चितवन २ मा रविको फराकिलो अग्रता कायम
चितवन २ मा रविको फराकिलो अग्रता कायम

काठमाडौं-१ मा रञ्जु दर्शना विजयी
काठमाडौं-१ मा रञ्जु दर्शना विजयी

लोकप्रिय समाचार

  • 1. चितवन-२ बाट ३९ हजार मतान्तरसहित निर्वाचित भए रवि लामिछाने
  • 2. विपक्षीसँग मिलेर विकास गर्नुपर्छ, विजय जुलुस ननिकाल्न महावीर पुनको आग्रह
  • 3. म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी
  • 4. काठमाडौंका १० निर्वाचन क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’, २२६ उमेदवारको जमानत जफत
  • 5. चितवन २ मा रविको फराकिलो अग्रता कायम

४५ घण्टापछि एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक


  • २०८२ आश्विन ५, आईतवार १७:०३ गते प्रकाशित
  • ४५ घण्टापछि  एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक

    काठमाडौं- पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ।

    पहिराे पन्छाएपछि अपरान्ह सवा ४ बजेदेखि सडकखण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  पहिराेकाे कारण अवरुद्ध सडक ४५ घण्टापछि  सुचारु भएकाे हाे ।

    शुक्रबार बेलुका ६ बजेदेखि नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने तुइन खोलामा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो ।

    पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध हुँदा सयौँ सवारी साधनहरु सडकमै रोकिएका थिए। अहिले सडक एकतर्फी खुलेसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्।

    सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको छ । सडक डिभिजन भरतपुरले सडक दुईतर्फी खुलाउनको लागि डोजर, रोलर प्रयोग गरेर बाटो खुलाउने प्रयास गरिरहेको छ ।

    सम्बन्धित समाचार

    चितवन-२ बाट ३९ हजार मतान्तरसहित निर्वाचित भए रवि लामिछाने
    चितवन-२ बाट ३९ हजार मतान्तरसहित निर्वाचित भए रवि लामिछाने
    विपक्षीसँग मिलेर विकास गर्नुपर्छ, विजय जुलुस ननिकाल्न महावीर पुनको आग्रह
    विपक्षीसँग मिलेर विकास गर्नुपर्छ, विजय जुलुस ननिकाल्न महावीर पुनको आग्रह
    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी
    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी
    No Image
    काठमाडौंका १० निर्वाचन क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’, २२६ उमेदवारको जमानत जफत
    चितवन २ मा रविको फराकिलो अग्रता कायम
    चितवन २ मा रविको फराकिलो अग्रता कायम
    काठमाडौं-१ मा रञ्जु दर्शना विजयी
    काठमाडौं-१ मा रञ्जु दर्शना विजयी

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational