Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ माघ २८ गते, मंगलवार समय ०१:१६
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

वडास्तरमा मतदाता सचेतना कार्यक्रम सञ्चालन हुने, स्वयंसेवक खटाउँदै आयोग
वडास्तरमा मतदाता सचेतना कार्यक्रम सञ्चालन हुने, स्वयंसेवक खटाउँदै आयोग

जेनजी आन्दोलन : जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने सरकारको निर्णय
जेनजी आन्दोलन : जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने सरकारको निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय
यी हुन् मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय

प्रतिनिधि सभा निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ सकियो
प्रतिनिधि सभा निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ सकियो

वीरगञ्जको भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर
वीरगञ्जको भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर

२५ वर्षमा २६ लाख विदेशी पर्यटकले घुमे अन्नपूर्ण
२५ वर्षमा २६ लाख विदेशी पर्यटकले घुमे अन्नपूर्ण

लोकप्रिय समाचार

  • 1. वडास्तरमा मतदाता सचेतना कार्यक्रम सञ्चालन हुने, स्वयंसेवक खटाउँदै आयोग
  • 2. जेनजी आन्दोलन : जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने सरकारको निर्णय
  • 3. यी हुन् मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय
  • 4. प्रतिनिधि सभा निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ सकियो
  • 5. वीरगञ्जको भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर

वडास्तरमा मतदाता सचेतना कार्यक्रम सञ्चालन हुने, स्वयंसेवक खटाउँदै आयोग

  • २०८२ माघ २७, सोमबार १८:५७ गते प्रकाशित
  • वडास्तरमा मतदाता सचेतना कार्यक्रम सञ्चालन हुने, स्वयंसेवक खटाउँदै आयोग

    काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन ३ देखि १७ गतेसम्म देशभरका स्थानीय तहका सबै वडामा मतदाता सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । विशेष मतदाता शिक्षा अभियानअन्तर्गत प्रत्येक वडामा स्वयंसेवक खटाइने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

    स्वीकृत कार्यक्रमअनुसार मतदातालाई मतदान प्रक्रिया, मतपत्र प्रयोग गर्ने तरिका, गोप्य मतदानको औचित्य, निर्वाचन आचारसंहिता तथा भ्रामक वा गलत सूचनाबाट जोगिने उपायका बारेमा जानकारी दिइनेछ । यसका लागि वडा स्तरमै अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।

    प्रत्येक वडामा एक-एक जना स्वयंसेवक नियुक्त गरिनेछ । निर्वाचन कार्यालयले कम्तीमा एसइई वा सो सरह शैक्षिक योग्यता पूरा गरेका बालविकास सहजकर्ता, मातृ स्वास्थ्य कार्यकर्ता, स्थानीय स्वास्थ्य स्वयंसेविका वा सामुदायिक अध्ययन परिचालकमध्येबाट स्वयंसेवक छनोट गर्ने व्यवस्था गरिएको छ ।

    स्वयंसेवकलाई कार्यक्रम सम्पन्न भएपछि प्रतिवेदनका आधारमा एकमुष्ट १० हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराइनेछ । यस कार्यक्रमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न अनुगमनकर्तासमेत तोक्ने व्यवस्था गरिएको छ । स्थानीय तहमा निर्वाचन तथा मतदाता शिक्षाका लागि आयोगले तोकेका सम्पर्क व्यक्तिलाई अनुगमनकर्ताको जिम्मेवारी दिइनेछ, जसको पारिश्रमिक पाँच हजार रुपैयाँ रहनेछ ।

    यसका अतिरिक्त, आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सञ्चालन गरिने मतदाता शिक्षा गतिविधि भने निर्वाचन आयोगले केन्द्रीय रूपमा नै व्यवस्थापन गर्ने जनाएको छ ।

    सम्बन्धित समाचार

    वडास्तरमा मतदाता सचेतना कार्यक्रम सञ्चालन हुने, स्वयंसेवक खटाउँदै आयोग
    वडास्तरमा मतदाता सचेतना कार्यक्रम सञ्चालन हुने, स्वयंसेवक खटाउँदै आयोग
    जेनजी आन्दोलन : जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने सरकारको निर्णय
    जेनजी आन्दोलन : जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने सरकारको निर्णय
    यी हुन् मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय
    यी हुन् मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय
    प्रतिनिधि सभा निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ सकियो
    प्रतिनिधि सभा निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ सकियो
    वीरगञ्जको भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर
    वीरगञ्जको भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर
    २५ वर्षमा २६ लाख विदेशी पर्यटकले घुमे अन्नपूर्ण
    २५ वर्षमा २६ लाख विदेशी पर्यटकले घुमे अन्नपूर्ण

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational