Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ माघ ३० गते, बिहीबार समय ०५:१९
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

मालवाहक सवारीको भार नियन्त्रणमा कडाइ, क्षमताभन्दा बढी लोड भए सडकमै झारिने नियम लागू
मालवाहक सवारीको भार नियन्त्रणमा कडाइ, क्षमताभन्दा बढी लोड भए सडकमै झारिने नियम लागू

निर्वाचन २२ दिन बाँकी : ६ हजार ७४३ वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम
निर्वाचन २२ दिन बाँकी : ६ हजार ७४३ वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो, ७ जनालाई काठमाडौँ ल्याइयो
रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो, ७ जनालाई काठमाडौँ ल्याइयो

सर्वोच्चले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य गर्न राेक लगायाे
सर्वोच्चले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य गर्न राेक लगायाे

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न आयोगको निर्देशन
फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न आयोगको निर्देशन

वडास्तरमा मतदाता सचेतना कार्यक्रम सञ्चालन हुने, स्वयंसेवक खटाउँदै आयोग
वडास्तरमा मतदाता सचेतना कार्यक्रम सञ्चालन हुने, स्वयंसेवक खटाउँदै आयोग

लोकप्रिय समाचार

  • 1. मालवाहक सवारीको भार नियन्त्रणमा कडाइ, क्षमताभन्दा बढी लोड भए सडकमै झारिने नियम लागू
  • 2. निर्वाचन २२ दिन बाँकी : ६ हजार ७४३ वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम
  • 3. रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो, ७ जनालाई काठमाडौँ ल्याइयो
  • 4. सर्वोच्चले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य गर्न राेक लगायाे
  • 5. फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न आयोगको निर्देशन

मालवाहक सवारीको भार नियन्त्रणमा कडाइ, क्षमताभन्दा बढी लोड भए सडकमै झारिने नियम लागू

  • २०८२ माघ २९, बुधबार १८:२७ गते प्रकाशित
  • मालवाहक सवारीको भार नियन्त्रणमा कडाइ, क्षमताभन्दा बढी लोड भए सडकमै झारिने नियम लागू

    काठमाडौँ । यातायात व्यवस्था विभागले मालवाहक सवारी साधनको भारवहन नियमनमा कडाइ गर्दै प्रत्येक सवारीको लोड क्षमताभन्दा बढी भए सडकमै अनलोड गर्नुपर्ने नयाँ नियम लागू गरेको छ। विभागले सातै प्रदेशका यातायात मन्त्रालयलाई पत्राचार गर्दै निर्देशिका कार्यान्वयनमा ध्यान दिन निर्देशन दिएको हो।

    अहिले नेपालका सडकमा क्षमताभन्दा बढी भार बोकेर चल्ने मालवाहक सवारीका कारण सडक संरचना बिग्रिएको र दुर्घटना बढेको समस्या देखिएको थियो। त्यसैले २०८२ साल माघ २७ गतेको पत्राचारमार्फत विभागले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र मालवाहक सवारीको भारवहन निर्देशिका २०७४ अनुसार नियमन गर्न आदेश दिएको हो।

    निर्देशिकाअनुसार प्रत्येक सवारीको दर्ता ब्लुबुकमा कुल वजन, भारवहन क्षमता र भाररहित वजन स्पष्ट हुनुपर्ने छ। रिजिड ट्रकको अधिकतम भार ३५ टन र ट्रेलररसेमी ट्रेलरको ४९ टनभन्दा बढी नहुने व्यवस्था गरिएको छ। एक्सल लोडअनुसार २ एक्सल भएका ४ पाङ्ग्रे सवारीले १२ टन, ६ पाङ्ग्रे सवारीले १६.२ टन, तीन एक्सल ट्रकले २५ टन र ४ एक्सल १२ पाङ्ग्रे ट्रकले ३१ टनसम्म लोड गर्न पाउनेछन्। एकल, टेन्डम र ट्रिडम एक्सलका लागि क्रमशः १०.२, १९ र २४ टनको सीमा तोकिएको छ।

    सवारीको भार निर्धारण गर्दा एक्सलको संख्या, दूरी र टायरको संरचनालाई आधार मानिएको छ। निर्धारित सीमा उल्लंघन भएमा कानुन अनुसार जरिवाना हुनेछ र अधिक भार सडकमै अनलोड गर्नुपर्नेछ। विशेष परिस्थितिमा मात्र २.५ प्रतिशतसम्मको अतिरिक्त भारलाई सचेत गराएर अनुमति दिइने व्यवस्था छ। पेट्रोलियम पदार्थ वा ग्यास बुलेट जस्ता विशेष सामग्री ढुवानी गर्ने सवारीको अनुगमन बिल-बिजकको आधारमा गरिनेछ।

    नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र बानियाँले लामो समयदेखि सवारी क्षमताअनुसार मात्र सामान बोक्ने व्यवस्था माग गर्दै आएका थिए।

    सम्बन्धित समाचार

    मालवाहक सवारीको भार नियन्त्रणमा कडाइ, क्षमताभन्दा बढी लोड भए सडकमै झारिने नियम लागू
    मालवाहक सवारीको भार नियन्त्रणमा कडाइ, क्षमताभन्दा बढी लोड भए सडकमै झारिने नियम लागू
    निर्वाचन २२ दिन बाँकी : ६ हजार ७४३ वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम
    निर्वाचन २२ दिन बाँकी : ६ हजार ७४३ वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम
    रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो, ७ जनालाई काठमाडौँ ल्याइयो
    रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो, ७ जनालाई काठमाडौँ ल्याइयो
    सर्वोच्चले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य गर्न राेक लगायाे
    सर्वोच्चले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य गर्न राेक लगायाे
    फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न आयोगको निर्देशन
    फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न आयोगको निर्देशन
    वडास्तरमा मतदाता सचेतना कार्यक्रम सञ्चालन हुने, स्वयंसेवक खटाउँदै आयोग
    वडास्तरमा मतदाता सचेतना कार्यक्रम सञ्चालन हुने, स्वयंसेवक खटाउँदै आयोग

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational