Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन ६ गते, बुधबार समय ०५:२१
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

दीपेन्द्र र गुल्शनको आक्रमक पारीसँगै नेपालले स्कटल्यान्डलाई ७ विकेटले हरायो
दीपेन्द्र र गुल्शनको आक्रमक पारीसँगै नेपालले स्कटल्यान्डलाई ७ विकेटले हरायो

आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य
आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य

मतपत्र छपाइ सकियो
मतपत्र छपाइ सकियो

हात्तीको कहरबाट जोगाउनेलाई मत
हात्तीको कहरबाट जोगाउनेलाई मत

प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण
प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण

बालेन भन्छन्- विदेशी चलखेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिनँ
बालेन भन्छन्- विदेशी चलखेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिनँ

लोकप्रिय समाचार

  • 1. दीपेन्द्र र गुल्शनको आक्रमक पारीसँगै नेपालले स्कटल्यान्डलाई ७ विकेटले हरायो
  • 2. आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य
  • 3. मतपत्र छपाइ सकियो
  • 4. हात्तीको कहरबाट जोगाउनेलाई मत
  • 5. प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण

दीपेन्द्र र गुल्शनको आक्रमक पारीसँगै नेपालले स्कटल्यान्डलाई ७ विकेटले हरायो

  • २०८२ फाल्गुन ५, मंगलवार २३:२६ गते प्रकाशित
  • दीपेन्द्र र गुल्शनको आक्रमक पारीसँगै नेपालले स्कटल्यान्डलाई ७ विकेटले हरायो

    मुम्बई : आइसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ। सन् २०१४ यता विश्वकपमा जित निकाल्न नसकेको नेपालले १२ वर्षरपछि विश्वकपमा जित दर्ता गरेको हो।

    नेपालले सन् २०१४ मा हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो। यो नेपालको तेस्रो जित हो। मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनाएको थियो।

    स्कटल्यान्डले दिएको १७१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाउँदै १७१ को लक्ष्य पूरा गरेको हो।

    नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रनको अर्धशतकीय पारीसहित अविजित रहे। उनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। चौथो विकेटका लागि गुल्शन र दीपेन्द्रले ७३ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाएका हुन्। गुल्शन २४ रनमा अविजित रहे।

    अन्तिम ओभरमा ५ रन चाहिएको अवस्थामा पहिलो बलमा १ रन र दोस्रो बलमा गुल्शन झाले चौका हान्दै नेपालको जित सुनिश्चित गरेका हुन्।

    नेपालले पावरप्लेमा बिना कुनै विकेटको क्षति ५६ रन बनाएको थियो। ५.१ ओभरमा नेपालले ५० रन पूरा गर्‍यो। नेपालले १३.५ ओभरमा ३ विकेटको क्षतिमा १०० रन पूर गरेको थियो। चौथो क्रममा ब्याटिङमा आएका दीपेन्द्रले १६औं ओभरको २ बलमा लगातार २ छक्का प्रहार गरे। उनको आक्रमक ब्याटिङले नेपालले विश्वकपमा समग्रमा तेस्रो जित दर्ता गर्न सफल भयो।

    स्कटल्यान्डका लागि मिचेल लिस्कले ३ विकेट लिएका थिए। त्यसअघि पहिलो इनिङ्समा ब्याटिङ गरेको स्कटल्यान्डका लागि ओपनर मिचेल जोन्सले सर्वाधिक ७१ रन बनाए। उयनले ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे।
    नेपालका लागि पहिलो विकेट रोहित पौडेलले लिए। उनले ९.६ ओभरमा जर्ज मुन्सेलाई सन्दीप जोराको हातमा क्याच गराए। मुन्सेले २९ बलमा ४ चौकासहित २७ रन बनाए। १० ओभरको खेल सकिँदा स्कटल्यान्डले १ विकेटको क्षतिमा ८० रन बनाएको थियो। ११.६ ओभरमा स्कटल्यान्डले १०० रन पूरा गर्‍यो।

    १३.१ ओभरमा सन्दीप जोराले ब्रान्डन म्याकमुलेनको क्याच छुटाए। ब्रान्डनले १६ रन बनाउँदा जीवनदान पाएका उनले २५ रन बनाए। रिची बेरिङ्टोनले १० रन बनाउँदा त्यसपछिका तीन ब्याटर दोहोरो अंकमा रन जोड्न सकेनन्। मार्क वाट १० र ओलिभर डेभिसन १ रनमा अविजित रहे। नेपालको लागि बलिङमा सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिँदा कुशल भुर्तेल र रोहित पौडेलले १-१ विकेट लिए।

    सम्बन्धित समाचार

    दीपेन्द्र र गुल्शनको आक्रमक पारीसँगै नेपालले स्कटल्यान्डलाई ७ विकेटले हरायो
    दीपेन्द्र र गुल्शनको आक्रमक पारीसँगै नेपालले स्कटल्यान्डलाई ७ विकेटले हरायो
    आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य
    आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य
    मतपत्र छपाइ सकियो
    मतपत्र छपाइ सकियो
    हात्तीको कहरबाट जोगाउनेलाई मत
    हात्तीको कहरबाट जोगाउनेलाई मत
    प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण
    प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण
    बालेन भन्छन्- विदेशी चलखेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिनँ
    बालेन भन्छन्- विदेशी चलखेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिनँ

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational