Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन ९ गते, शनिबार समय ०४:५२
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार
प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार

रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने
रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने

राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह
राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी
‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

दीपेन्द्र र गुल्शनको आक्रमक पारीसँगै नेपालले स्कटल्यान्डलाई ७ विकेटले हरायो
दीपेन्द्र र गुल्शनको आक्रमक पारीसँगै नेपालले स्कटल्यान्डलाई ७ विकेटले हरायो

आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य
आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य

लोकप्रिय समाचार

  • 1. प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार
  • 2. रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने
  • 3. राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह
  • 4. ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी
  • 5. दीपेन्द्र र गुल्शनको आक्रमक पारीसँगै नेपालले स्कटल्यान्डलाई ७ विकेटले हरायो

प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार

  • २०८२ फाल्गुन ८, शुक्रबार १०:२८ गते प्रकाशित
  • प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार

    काठमाडौं– आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको छ। राष्ट्रिय महत्त्वको निर्वाचनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले यो अभियान सुरु गर्न लागेको हो।

    प्रतियोगितामा सहभागी हुन चाहनेले निर्वाचन आचारसंहिता र मतदाता शिक्षासम्बन्धी विषयमा आधारित करिब एक मिनेटको भिडियो तयार गरी आफ्नै सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ। सोही भिडियो फागुन १७ गतेभित्र आयोगको इमेलमा समेत पठाउनुपर्ने व्यवस्था गरिएको छ।

    आयोगका अनुसार प्राप्त भिडियोमध्ये सबैभन्दा धेरै भ्युज पाउने तीन वटा भिडियोलाई पुरस्कार प्रदान गरिनेछ। पहिलो हुनेलाई ५० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार रुपैयाँ र तेस्रोलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ।

    भिडियो प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा तयार गरिएको हुनुपर्नेछ। सामग्री संवादात्मक र सन्देशमूलक हुनुपर्नेछ भने मौलिक अडियो, प्रस्तुति र अभिनयलाई प्राथमिकता दिइने आयोगले जनाएको छ।

    निर्वाचनको आवश्यकता र महत्व, मतपत्रमा सही तरिकाले छाप लगाउने विधि, आचारसंहिता पालना, मतदाताको अधिकार र कर्तव्य तथा योग्य उम्मेदवार छनोटजस्ता विषय समेट्नुपर्नेछ। सहभागीले कुनै एक विषयमा एक मात्र भिडियो पठाउन सक्नेछन्। दुई वा सोभन्दा बढी व्यक्तिको समूहले पनि संयुक्त रूपमा भिडियो बनाउन सक्ने व्यवस्था गरिएको छ।

    प्राप्त सबै भिडियोमाथि आयोगको अधिकार रहनेछ र आवश्यक ठानेमा आफ्ना सामाजिक सञ्जालमार्फत प्रसारण गर्न सकिनेछ। तोकिएको मापदण्ड पूरा नगरेका वा समयसीमा नाघेर आएका भिडियो भने स्वीकार गरिने छैनन्।

    उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ र आयोगको संयुक्त मूल्यांकनबाट गरिने सूचनामा उल्लेख छ।

    प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार ९ : ०९ बजे

    सम्बन्धित समाचार

    प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार
    प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार
    रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने
    रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने
    राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह
    राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह
    ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी
    ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी
    दीपेन्द्र र गुल्शनको आक्रमक पारीसँगै नेपालले स्कटल्यान्डलाई ७ विकेटले हरायो
    दीपेन्द्र र गुल्शनको आक्रमक पारीसँगै नेपालले स्कटल्यान्डलाई ७ विकेटले हरायो
    आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य
    आज स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल, १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational