Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन ११ गते, सोमबार समय ०७:४३
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

धादिङ बस दुर्घटनामा १७ जनाको मृत्यु पुष्टि, २८ घाइतेको उद्धार
धादिङ बस दुर्घटनामा १७ जनाको मृत्यु पुष्टि, २८ घाइतेको उद्धार

उत्तेजक र भड्काउ अभिव्यक्ति नदिन गृह मन्त्रालयको चेतावनी, आचारसंहिता पालना गर्न निर्देशन
उत्तेजक र भड्काउ अभिव्यक्ति नदिन गृह मन्त्रालयको चेतावनी, आचारसंहिता पालना गर्न निर्देशन

हिमपात भएपछि मनाङमा केही मतदान केन्द्रको अनुगमन हुन सकेन
हिमपात भएपछि मनाङमा केही मतदान केन्द्रको अनुगमन हुन सकेन

प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार
प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार

रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने
रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने

राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह
राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह

लोकप्रिय समाचार

  • 1. धादिङ बस दुर्घटनामा १७ जनाको मृत्यु पुष्टि, २८ घाइतेको उद्धार
  • 2. उत्तेजक र भड्काउ अभिव्यक्ति नदिन गृह मन्त्रालयको चेतावनी, आचारसंहिता पालना गर्न निर्देशन
  • 3. हिमपात भएपछि मनाङमा केही मतदान केन्द्रको अनुगमन हुन सकेन
  • 4. प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार
  • 5. रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने

उत्तेजक र भड्काउ अभिव्यक्ति नदिन गृह मन्त्रालयको चेतावनी, आचारसंहिता पालना गर्न निर्देशन

  • २०८२ फाल्गुन १०, आईतवार २३:०९ गते प्रकाशित
  • उत्तेजक र भड्काउ अभिव्यक्ति नदिन गृह मन्त्रालयको चेतावनी, आचारसंहिता पालना गर्न निर्देशन

    काठमाडौँ । गृह मन्त्रालयले निर्वाचन सुरक्षामा प्रतिकूल असर पार्न सक्ने उत्तेजक तथा भड्काउ अभिव्यक्ति र गतिविधि नगर्न सरोकारवाला सबै पक्षलाई चेतावनी दिएको छ। गृहमन्त्री ओमप्रकाश अर्याल सहितको सुरक्षा समन्वय बैठकले पछिल्ला दिनहरूमा विभिन्न जिल्लामा देखिएका घटनाक्रमप्रति ध्यानाकर्षण जनाउँदै कानुन विपरीत गतिविधि नगर्न सचेत गराएको हो।

    मन्त्रालयका अनुसार निर्वाचन लक्षित कार्यक्रमहरूका क्रममा राजनीतिक दलका नेताबीच आरोप-प्रत्यारोप, उत्तेजनात्मक अभिव्यक्ति, दलका झण्डा जलाउने, त्यसको विरोधमा जुलुस निकाल्ने तथा टायर बाल्ने जस्ता गतिविधि बढ्दो क्रममा देखिएका छन्। साथै निर्वाचन प्रक्रियाको विपक्षमा सार्वजनिक अभिव्यक्ति दिने प्रवृत्तिप्रति पनि गम्भीर चासो व्यक्त गरिएको छ।

    निर्वाचन प्रचारप्रसारको समयमा यस्ता गतिविधिले सुरक्षा व्यवस्थामा अवरोध उत्पन्न गर्न सक्ने भन्दै मन्त्रालयले सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकलाई कानुनी व्यवस्था र निर्वाचन आचारसंहिताको सीमाभित्र रही गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ। उल्लंघन भएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ।

    सम्बन्धित समाचार

    धादिङ बस दुर्घटनामा १७ जनाको मृत्यु पुष्टि, २८ घाइतेको उद्धार
    धादिङ बस दुर्घटनामा १७ जनाको मृत्यु पुष्टि, २८ घाइतेको उद्धार
    उत्तेजक र भड्काउ अभिव्यक्ति नदिन गृह मन्त्रालयको चेतावनी, आचारसंहिता पालना गर्न निर्देशन
    उत्तेजक र भड्काउ अभिव्यक्ति नदिन गृह मन्त्रालयको चेतावनी, आचारसंहिता पालना गर्न निर्देशन
    हिमपात भएपछि मनाङमा केही मतदान केन्द्रको अनुगमन हुन सकेन
    हिमपात भएपछि मनाङमा केही मतदान केन्द्रको अनुगमन हुन सकेन
    प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार
    प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार
    रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने
    रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने
    राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह
    राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational