Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन १७ गते, आईतवार समय १३:१२
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

तोलामा ५ हजार ६ सय बढ्यो सुन

खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा, नयाँ उत्तराधिकारी चयनको तयारी
खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा, नयाँ उत्तराधिकारी चयनको तयारी

इरानी सञ्चार माध्यमले भने ‘खामेनी मारिए’
इरानी सञ्चार माध्यमले भने ‘खामेनी मारिए’

डोनाल्ड ट्रम्पले भने– इरानका सर्वोच्च नेता अली खामेनी मारिए
डोनाल्ड ट्रम्पले भने– इरानका सर्वोच्च नेता अली खामेनी मारिए

प्रतिनिधि सभा निर्वाचन: आचारसंहिता उल्लंघन गर्ने ९४ लाई स्पष्टीकरण, ५७ वटाको जवाफ
प्रतिनिधि सभा निर्वाचन: आचारसंहिता उल्लंघन गर्ने ९४ लाई स्पष्टीकरण, ५७ वटाको जवाफ

‘मौनअवधिमा यस पटक विशेष निगरानीको व्यवस्था गरिएको छ’ : निर्वाचन आयुक्त जबरा
‘मौनअवधिमा यस पटक विशेष निगरानीको व्यवस्था गरिएको छ’ : निर्वाचन आयुक्त जबरा

लोकप्रिय समाचार

  • 1. तोलामा ५ हजार ६ सय बढ्यो सुन
  • 2. खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा, नयाँ उत्तराधिकारी चयनको तयारी
  • 3. इरानी सञ्चार माध्यमले भने ‘खामेनी मारिए’
  • 4. डोनाल्ड ट्रम्पले भने– इरानका सर्वोच्च नेता अली खामेनी मारिए
  • 5. प्रतिनिधि सभा निर्वाचन: आचारसंहिता उल्लंघन गर्ने ९४ लाई स्पष्टीकरण, ५७ वटाको जवाफ

डोनाल्ड ट्रम्पले भने– इरानका सर्वोच्च नेता अली खामेनी मारिए

  • २०८२ फाल्गुन १७, आईतवार ०७:०२ गते प्रकाशित
  • डोनाल्ड ट्रम्पले भने– इरानका सर्वोच्च नेता अली खामेनी मारिए

    काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका छन्।

    डोनाल्ड ट्रम्पले फेसबुकमार्फत यो जानकारी दिएका हुन् ।

    उनले लेखेका छन्,‘अमेरिकासँगै इजरायलले तेहरानमा गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएका छन् ।
    यसबाट इरानका जनतालाई, अमेरिकनहरुलाई र विश्वका धेरै देशका मानिसहरुलाई ‘न्याय’भएको टिप्पणी समेत गरेका छन् ।

    यसअघि रोयटर्स समाचार एजेन्सी र इजरायली सञ्चारमाध्यमहरूले पनि ८६ वर्षीय इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी गरेका थिए । फक्स न्युज च्यानलले पनि अली खामेनी मारिएको समाचार लेखेको छ । उनीहरुले इजरायलका एक ‘बरिष्ठ’ अधिकारीलाई उद्धृत गर्दै अली खामेनी मारिएको समाचार लेखेका हुन् ।
    इजरायल र अमेरिकाले संयुक्तरुपमा गरेको आक्रमणबाट अली खामेनीको निवास पूर्णरुपमा तहसनहस भएको स्याटेलाइट तस्वीरमा देखिन्छ ।

    ‘हामीलाई सबैबारे थाहा छैन, तर धेरैजसो हटिसकेका छन्,’ ट्रम्पले भनेका थिए ।

    यसैगरी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि अमेरिकी र इजरायली आक्रमणपछि इरानका सर्वोच्च नेता अली खामेनी ‘अब छैनन् भन्ने संकेतहरू बढ्दै गइरहेको’ बताएका थिए।

    सम्बन्धित समाचार

    No Image
    तोलामा ५ हजार ६ सय बढ्यो सुन
    खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा, नयाँ उत्तराधिकारी चयनको तयारी
    खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा, नयाँ उत्तराधिकारी चयनको तयारी
    इरानी सञ्चार माध्यमले भने ‘खामेनी मारिए’
    इरानी सञ्चार माध्यमले भने ‘खामेनी मारिए’
    डोनाल्ड ट्रम्पले भने– इरानका सर्वोच्च नेता अली खामेनी मारिए
    डोनाल्ड ट्रम्पले भने– इरानका सर्वोच्च नेता अली खामेनी मारिए
    प्रतिनिधि सभा निर्वाचन: आचारसंहिता उल्लंघन गर्ने ९४ लाई स्पष्टीकरण, ५७ वटाको जवाफ
    प्रतिनिधि सभा निर्वाचन: आचारसंहिता उल्लंघन गर्ने ९४ लाई स्पष्टीकरण, ५७ वटाको जवाफ
    ‘मौनअवधिमा यस पटक विशेष निगरानीको व्यवस्था गरिएको छ’ : निर्वाचन आयुक्त जबरा
    ‘मौनअवधिमा यस पटक विशेष निगरानीको व्यवस्था गरिएको छ’ : निर्वाचन आयुक्त जबरा

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational