Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन २५ गते, सोमबार समय १७:१३
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

बालेनले आयोगमा बुझाए १४ लाख १७ हजार चुनावी खर्चको विवरण

समानुपातिकतर्फ ८१ लाख मत गनिँदा कसले कति पाए ?
समानुपातिकतर्फ ८१ लाख मत गनिँदा कसले कति पाए ?

प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित
प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित

प्रतिनिधिसभा निर्वाचन: देशकै कान्छो सांसद २५ वर्षीय प्रशान्त उप्रेती
प्रतिनिधिसभा निर्वाचन: देशकै कान्छो सांसद २५ वर्षीय प्रशान्त उप्रेती

पुराना दलका पदाधिकारी को-को भए पराजित !
पुराना दलका पदाधिकारी को-को भए पराजित !

निर्वाचन आयोगले भन्यो : ‘फागुन २७ गते बिहानसम्म सबै मतगणना भइसक्छ’
निर्वाचन आयोगले भन्यो : ‘फागुन २७ गते बिहानसम्म सबै मतगणना भइसक्छ’

लोकप्रिय समाचार

  • 1. बालेनले आयोगमा बुझाए १४ लाख १७ हजार चुनावी खर्चको विवरण
  • 2. समानुपातिकतर्फ ८१ लाख मत गनिँदा कसले कति पाए ?
  • 3. प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित
  • 4. प्रतिनिधिसभा निर्वाचन: देशकै कान्छो सांसद २५ वर्षीय प्रशान्त उप्रेती
  • 5. पुराना दलका पदाधिकारी को-को भए पराजित !

समानुपातिक मतमा पनि रास्वपा अघि, ११ लाख मतमा कसको मत कति?

  • २०८२ फाल्गुन २३, शनिबार २३:२८ गते प्रकाशित
  • समानुपातिक मतमा पनि रास्वपा अघि, ११ लाख मतमा कसको मत कति?

    प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा धेरै क्षेत्रमा प्रत्यक्ष जितेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ पनि अहिलेसम्म धेरै मत ल्याउने पार्टी भएको छ।

    निर्वाचन आयोगले जारी गरेको पछिल्लो अद्यावधिक मतपरिणाम अनुसार अहिलेसम्म ११ लाख ३ हजार २७५ मत गणना भइसकेको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले आधाभन्दा बढी मत ल्याएको छ। रास्वपाको जम्मा मत ५ लाख ६५ हजार ८४० छ।

    समानुपातिकमा अहिलेसम्मको दोस्रो दल पनि कांग्रेस भएको छ। उसले १ लाख ९० हजार १० मत ल्याएको छ।

    समानुपातिकमा तेस्रो भएको छ एमाले। उसले १ लाख ४९ हाजार ८९४ मत ल्याएको छ।

    नेपाली कम्युनिष्ट पार्टीले भने ७५ हजार २४५ मत ल्याएको छ।

    त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक मत ४० हजार ९१८ छ।

    हर्कसाम्पाङको श्रम संस्कृति पार्टीले अहिलेसम्म १९ हजार ८२९ मत ल्याएको छ।

    सम्बन्धित समाचार

    No Image
    बालेनले आयोगमा बुझाए १४ लाख १७ हजार चुनावी खर्चको विवरण
    समानुपातिकतर्फ ८१ लाख मत गनिँदा कसले कति पाए ?
    समानुपातिकतर्फ ८१ लाख मत गनिँदा कसले कति पाए ?
    प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित
    प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित
    प्रतिनिधिसभा निर्वाचन: देशकै कान्छो सांसद २५ वर्षीय प्रशान्त उप्रेती
    प्रतिनिधिसभा निर्वाचन: देशकै कान्छो सांसद २५ वर्षीय प्रशान्त उप्रेती
    पुराना दलका पदाधिकारी को-को भए पराजित !
    पुराना दलका पदाधिकारी को-को भए पराजित !
    निर्वाचन आयोगले भन्यो : ‘फागुन २७ गते बिहानसम्म सबै मतगणना भइसक्छ’
    निर्वाचन आयोगले भन्यो : ‘फागुन २७ गते बिहानसम्म सबै मतगणना भइसक्छ’

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational