Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन २९ गते, शुक्रबार समय १०:२१
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन
ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक

समानुपातिक सिट बाँडफाँट: रास्वपाले पायो ५७ सिट

अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने
अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने

प्रतिनिधि सभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व
प्रतिनिधि सभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

लोकप्रिय समाचार

  • 1. ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन
  • 2. एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
  • 3. समानुपातिक सिट बाँडफाँट: रास्वपाले पायो ५७ सिट
  • 4. अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने
  • 5. प्रतिनिधि सभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने


  • २०८२ फाल्गुन २८, बिहीबार १९:३६ गते प्रकाशित
  • अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने

    काठमाडौं। नेपाल आयल निगमले उपभोक्तालाई अबदेखि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने निर्णय गरेको छ।

    बिहीबार बसेको निगमको सञ्चालक समितिको बैठकले बजारमा देखिएको ग्यास अभावलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो। निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार पछिल्लो समय उपभोक्ताहरूले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्न थालेपछि बजार व्यवस्थापन गर्न कठिन भएको थियो।

    उनले ग्यासको कृत्रिम अभाव रोक्न र सबै उपभोक्तासम्म ग्यासको पहुँच सुनिश्चित गर्न अस्थायी रूपमा आधा सिलिन्डर मात्रै वितरण गर्ने व्यवस्था लागू गरिएको जानकारी दिए।

    पछिल्लो दुई महिनादेखि नेपाली बजारमा एलपी ग्यासको अभाव देखिँदै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आपूर्ति प्रभावित हुनु तथा मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण ग्यास आपूर्तिमा समस्या आएको बताइएको छ।

    सम्बन्धित समाचार

    ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन
    ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन
    एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
    एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
    No Image
    समानुपातिक सिट बाँडफाँट: रास्वपाले पायो ५७ सिट
    अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने
    अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने
    प्रतिनिधि सभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व
    प्रतिनिधि सभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व
    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational