Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन २९ गते, शुक्रबार समय १०:२१
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन
ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक

समानुपातिक सिट बाँडफाँट: रास्वपाले पायो ५७ सिट

अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने
अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने

प्रतिनिधि सभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व
प्रतिनिधि सभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

लोकप्रिय समाचार

  • 1. ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन
  • 2. एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
  • 3. समानुपातिक सिट बाँडफाँट: रास्वपाले पायो ५७ सिट
  • 4. अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने
  • 5. प्रतिनिधि सभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

ओलीले हार स्वीकारे


  • २०८२ फाल्गुन २८, बिहीबार १३:१७ गते प्रकाशित
  • ओलीले हार स्वीकारे

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले हार स्वीकार गरेका छन् । सामाजिक संजालमा लेख्दै उनले यस पटकको निर्वाचनमा आफूले र आफ्नो पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको स्वीकार गरेका हुन् । उनले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने उल्लेख गर्दै त्यो फैसला शिरोधार्य गर्नु आफू र आफ्नो पार्टीको कर्तव्य हुने उल्लेख गरेका छन् ।

    उनले लेखेका छन् -‘दिदीबहिनी तथा दाजुभाइहरू, यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।’

    ‘यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो।’

    निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन। हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ। मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।

    सम्बन्धित समाचार

    ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन
    ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन
    एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
    एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
    No Image
    समानुपातिक सिट बाँडफाँट: रास्वपाले पायो ५७ सिट
    अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने
    अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने
    प्रतिनिधि सभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व
    प्रतिनिधि सभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व
    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational