Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ चैत्र २ गते, सोमबार समय ०४:१४
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो
मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो

धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने
सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने

लमजुङमा परिवर्तनको झन्डा फहराउन सहयोग गर्ने सबैलाई धन्यवाद : भोला शर्मा
लमजुङमा परिवर्तनको झन्डा फहराउन सहयोग गर्ने सबैलाई धन्यवाद : भोला शर्मा

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

सरकारको आठ महिनाको विकास खर्च १९ प्रतिशत
सरकारको आठ महिनाको विकास खर्च १९ प्रतिशत

लोकप्रिय समाचार

  • 1. मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो
  • 2. धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
  • 3. सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने
  • 4. लमजुङमा परिवर्तनको झन्डा फहराउन सहयोग गर्ने सबैलाई धन्यवाद : भोला शर्मा
  • 5. पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो

  • २०८२ चैत्र १, आईतवार २३:०३ गते प्रकाशित
  • मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो

    काठमाडौं। मध्यपूर्वमा बढ्दो तनावका कारण नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोलको मूल्य एकैपटक लिटरमा १५ रुपैयाँले बढाएको छ।

    आइतबार भारतबाट आएको नयाँ मूल्यसूची अनुसार निगमले मूल्य समायोजन गरेको हो। निगमले पेट्रोलमा १५ रुपैयाँ र डिजलमा १० रुपैयाँले मूल्य बढाएको हो। नयाँ मूल्य अनुसार अब पेट्रोल १७२ रुपैयाँ र डिजेल १५२ रुपैयाँमा कारोबार हुनेछ।

    निगमलाई प्राप्त पछिल्लो मूल्यसूची अनुसार पेट्रोलमा ३१ रुपैयाँ, डिजेलमा ५४ रुपैयाँ र एलपी ग्यासमा २१६ रुपैयाँ घाटा छ। घाटा रकम चुलिएपछि आइतबार बसेको सञ्चालक समितिले मूल्य समायोजनको निर्णय गरेको हो।

    मूल्य समायोजनपछि पनि निगमलाई आउँदो १५ दिनमा ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने जनाइएको छ। तर आम नागरिकलाई मार पार्ने भएपछि निगमको मूल्य स्थिरिकरण कोषमा रहेको पैसाबाट घाटालाई परिपूर्ति गर्ने योजना बनाएर भारतबाट आएको भन्दा कम मूल्य बढाइएको निगमले जनाएको छ।

    मूल्य वृद्धिलाई निगमले बाध्यता भनेको छ।

    निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विषम परिस्थितिमा निगमले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढी दरमा बढाउनु परेको छ। यसबाट आम उपभोक्ता लगायत सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवेदनशील समेत रहेको छ। सार्वजनिक सवारीसाधनमा प्रयोग हुने डिजेलको मूल्य अत्यधिक वृद्धि भए तापनि सार्वजनिक सवारी तथा ढुवानीमा प्रयोग हुने सवारीसाधनको सहजतालाई ध्यानमा राखी उपभोग्य बस्तुको सहज आपूर्ति एवं सार्वजनिक सवारीसाधन सहज सञ्चालनका लागि अधिकतम लचकता अपनाई कम मूल्य वृद्धि गर्ने रणनीति अपनाइएको छ।‘

    सम्बन्धित समाचार

    मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो
    मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो
    धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
    धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
    सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने
    सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने
    लमजुङमा परिवर्तनको झन्डा फहराउन सहयोग गर्ने सबैलाई धन्यवाद : भोला शर्मा
    लमजुङमा परिवर्तनको झन्डा फहराउन सहयोग गर्ने सबैलाई धन्यवाद : भोला शर्मा
    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
    सरकारको आठ महिनाको विकास खर्च १९ प्रतिशत
    सरकारको आठ महिनाको विकास खर्च १९ प्रतिशत

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational