काठमाडौं । सरकारले डा. नारायण कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कँडेललाई महान्यायाधिवक्ता बनाउने निर्णय गरेको हो ।
यसअघि सुशीला कार्की नेतृत्वको सरकारको पालामा सविता भण्डारी महान्यायाधिवक्ता थिइन् ।