Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ चैत्र २९ गते, आईतवार समय १४:२०
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

२०८३ साउन १ गतेदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन वा उपदान नपाउने
२०८३ साउन १ गतेदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन वा उपदान नपाउने

वैदेशिक रोजगारीमा जाँदा विमानस्थलमा थप कागजात नचाहिने भन्दै अध्यागमनको स्पष्टोक्ति
वैदेशिक रोजगारीमा जाँदा विमानस्थलमा थप कागजात नचाहिने भन्दै अध्यागमनको स्पष्टोक्ति

जेनजी घाइतेलाई निःशुल्क एमबिबिएस नियमविपरीत छैनः शिक्षा मन्त्रालय
जेनजी घाइतेलाई निःशुल्क एमबिबिएस नियमविपरीत छैनः शिक्षा मन्त्रालय

रुबीकुमारी उपसभामुखमा निर्वाचित
रुबीकुमारी उपसभामुखमा निर्वाचित

आइतबार पनि अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो ?
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो ?

लोकप्रिय समाचार

  • 1. २०८३ साउन १ गतेदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन वा उपदान नपाउने
  • 2. वैदेशिक रोजगारीमा जाँदा विमानस्थलमा थप कागजात नचाहिने भन्दै अध्यागमनको स्पष्टोक्ति
  • 3. जेनजी घाइतेलाई निःशुल्क एमबिबिएस नियमविपरीत छैनः शिक्षा मन्त्रालय
  • 4. रुबीकुमारी उपसभामुखमा निर्वाचित
  • 5. आइतबार पनि अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो ?

  • २०८२ चैत्र २७, शुक्रबार १२:४७ गते प्रकाशित
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो ?

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो। निगमले आजदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो।

    निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु १७ र डिजेल र मट्टितेलमा प्रतिलिटर रु २५-२५ का दरले मूल्यवृद्धि गरेको हो।

    यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक सयका दरले वृद्धि गरिएको छ। निगमका अनुसार हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर रु छ का दरले वृद्धि गरिएको छ।

    नयाँ मूल्यसूचीअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु दुई सय १९ पुगेको छ। त्यसैगरी डिजेल र मट्टितेल प्रतिलिटर रु दुई सय सात पुगेको छ। खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार १० पुगेको छ।

    त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर रु दुई सय ५७ कायम गरिएको छ।

    सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा नाममा उठाइँदै आएको शुल्कमा ५० प्रतिशत छुट दिए पनि घाटा कम नभएपछि मूल्य बढाउनुपरेको दाबी गरेको छ।

    आजको मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक रूपमा करिब रु सात अर्ब ८१ करोड घाटा हुने निगमको दाबी छ।

    सम्बन्धित समाचार

    २०८३ साउन १ गतेदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन वा उपदान नपाउने
    २०८३ साउन १ गतेदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन वा उपदान नपाउने
    वैदेशिक रोजगारीमा जाँदा विमानस्थलमा थप कागजात नचाहिने भन्दै अध्यागमनको स्पष्टोक्ति
    वैदेशिक रोजगारीमा जाँदा विमानस्थलमा थप कागजात नचाहिने भन्दै अध्यागमनको स्पष्टोक्ति
    जेनजी घाइतेलाई निःशुल्क एमबिबिएस नियमविपरीत छैनः शिक्षा मन्त्रालय
    जेनजी घाइतेलाई निःशुल्क एमबिबिएस नियमविपरीत छैनः शिक्षा मन्त्रालय
    रुबीकुमारी उपसभामुखमा निर्वाचित
    रुबीकुमारी उपसभामुखमा निर्वाचित
    No Image
    आइतबार पनि अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
    फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो ?
    फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो ?

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational