Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख १३ गते, आईतवार समय १४:१४
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

काठमाडौंका थापाथली, गैरीगाउँ र शान्तिनगरका सुकुमवासी बस्ती खाली गराइयो, १४४ परिवार सरकारको सम्पर्कमा
काठमाडौंका थापाथली, गैरीगाउँ र शान्तिनगरका सुकुमवासी बस्ती खाली गराइयो, १४४ परिवार सरकारको सम्पर्कमा

काठमाडौँका नदी किनारका अनधिकृत बस्ती हटाउन सुरु: यी हुन् सुकुमवासीका लागि तोकिएका अस्थायी बसोवासका स्थानहरू
काठमाडौँका नदी किनारका अनधिकृत बस्ती हटाउन सुरु: यी हुन् सुकुमवासीका लागि तोकिएका अस्थायी बसोवासका स्थानहरू

भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा

थापाथली स्थित सुकुमवासी बस्तीमा चल्यो डोजर
थापाथली स्थित सुकुमवासी बस्तीमा चल्यो डोजर

नदी किनारका सुकुम्बासी बस्ती आजबाट हटाइँदै
नदी किनारका सुकुम्बासी बस्ती आजबाट हटाइँदै

वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री बालेनको घोषणा
वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री बालेनको घोषणा

लोकप्रिय समाचार

  • 1. काठमाडौंका थापाथली, गैरीगाउँ र शान्तिनगरका सुकुमवासी बस्ती खाली गराइयो, १४४ परिवार सरकारको सम्पर्कमा
  • 2. काठमाडौँका नदी किनारका अनधिकृत बस्ती हटाउन सुरु: यी हुन् सुकुमवासीका लागि तोकिएका अस्थायी बसोवासका स्थानहरू
  • 3. भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
  • 4. थापाथली स्थित सुकुमवासी बस्तीमा चल्यो डोजर
  • 5. नदी किनारका सुकुम्बासी बस्ती आजबाट हटाइँदै

डोजर चल्ने भएपछि सुकुम्बासीले खाली गर्न थाले बस्ती

  • २०८३ बैशाख ११, शुक्रबार ११:०३ गते प्रकाशित
  • डोजर चल्ने भएपछि सुकुम्बासीले खाली गर्न थाले बस्ती

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएपछि थापाथलीस्थित सुकुम्बासीहरूले बस्ती खाली गर्न थालेका छन्।

    प्रधानमन्त्री शाहले आउँदो शनिबार र आइतबार अतिक्रमित बस्तीहरू खाली गराउन सबै सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए। गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उनले सुरक्षा निकायका प्रमुखसँगको भेटमा उक्त निर्देशन दिएका हुन्।

    यससँगै सुकुम्बासीहरूले बिहीबार साँझदेखि नै आफ्ना सामान सार्न सुरु गरेका हुन्। शुक्रबार बिहान पनि थापाथली क्षेत्रमा बस्ती खाली गर्ने क्रम जारी रहेको देखिएको छ ।

    सरकारले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने तयारी तीव्र बनाएको छ ।

    सम्बन्धित समाचार

    काठमाडौंका थापाथली, गैरीगाउँ र शान्तिनगरका सुकुमवासी बस्ती खाली गराइयो, १४४ परिवार सरकारको सम्पर्कमा
    काठमाडौंका थापाथली, गैरीगाउँ र शान्तिनगरका सुकुमवासी बस्ती खाली गराइयो, १४४ परिवार सरकारको सम्पर्कमा
    काठमाडौँका नदी किनारका अनधिकृत बस्ती हटाउन सुरु: यी हुन् सुकुमवासीका लागि तोकिएका अस्थायी बसोवासका स्थानहरू
    काठमाडौँका नदी किनारका अनधिकृत बस्ती हटाउन सुरु: यी हुन् सुकुमवासीका लागि तोकिएका अस्थायी बसोवासका स्थानहरू
    भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
    भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
    थापाथली स्थित सुकुमवासी बस्तीमा चल्यो डोजर
    थापाथली स्थित सुकुमवासी बस्तीमा चल्यो डोजर
    नदी किनारका सुकुम्बासी बस्ती आजबाट हटाइँदै
    नदी किनारका सुकुम्बासी बस्ती आजबाट हटाइँदै
    वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री बालेनको घोषणा
    वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री बालेनको घोषणा

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational