Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख २४ गते, बिहीबार समय १८:३७
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

पोखरा विमानस्थलमा अर्को भ्रष्टाचार : पूर्वअर्थमन्त्री कार्कीविरुद्ध मुद्दा, ३ अर्ब ६२ करोड बिगो दाबी
पोखरा विमानस्थलमा अर्को भ्रष्टाचार : पूर्वअर्थमन्त्री कार्कीविरुद्ध मुद्दा, ३ अर्ब ६२ करोड बिगो दाबी

शुल्क नबुझाई प्रयोग गरेका सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन
शुल्क नबुझाई प्रयोग गरेका सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक

सामान्य प्रशासन मन्त्रालयले गर्यो ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र
सामान्य प्रशासन मन्त्रालयले गर्यो ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र

साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्ग बन्द, अर्को सूचना नआएसम्म सवारी सञ्चालनमा रोक
साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्ग बन्द, अर्को सूचना नआएसम्म सवारी सञ्चालनमा रोक

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने
स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

लोकप्रिय समाचार

  • 1. पोखरा विमानस्थलमा अर्को भ्रष्टाचार : पूर्वअर्थमन्त्री कार्कीविरुद्ध मुद्दा, ३ अर्ब ६२ करोड बिगो दाबी
  • 2. शुल्क नबुझाई प्रयोग गरेका सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन
  • 3. समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
  • 4. सामान्य प्रशासन मन्त्रालयले गर्यो ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र
  • 5. साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्ग बन्द, अर्को सूचना नआएसम्म सवारी सञ्चालनमा रोक

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक

  • २०८३ बैशाख २४, बिहीबार ००:३३ गते प्रकाशित
  • समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक

    काठमाडौँ, वैशाख २३ गते । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ ।

    समितिका अनुसार आज समस्याग्रस्त घोषित १० वटा सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक गरिएको छ । अन्य समस्याग्रस्त सहकारीका ठुला ऋणीको नाममा क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ ।

    समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ । अन्यथा कानुन बमोजिम असुली गरिने जनाएको छ ।

    साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिकरुपमा प्रकाशित हुने भएकाले त्यस्ता ऋणीहरूले पनि कार्यालयमा यथाशीघ्र सम्पर्क गरी ऋण तिर्न आग्रह गरेको छ ।

    समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटीभ सहकारी , गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीयका ठुला ऋणीको नाममा सार्वजनिक गरेको हो ।

    ऋणीहरूको नाम यस प्रकार रहेको छ ।

    https://www.coopmc.gov.np/content/13252/publication-of-list-of-major-debtors

    सम्बन्धित समाचार

    पोखरा विमानस्थलमा अर्को भ्रष्टाचार : पूर्वअर्थमन्त्री कार्कीविरुद्ध मुद्दा, ३ अर्ब ६२ करोड बिगो दाबी
    पोखरा विमानस्थलमा अर्को भ्रष्टाचार : पूर्वअर्थमन्त्री कार्कीविरुद्ध मुद्दा, ३ अर्ब ६२ करोड बिगो दाबी
    शुल्क नबुझाई प्रयोग गरेका सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन
    शुल्क नबुझाई प्रयोग गरेका सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन
    समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
    समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
    सामान्य प्रशासन मन्त्रालयले गर्यो ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र
    सामान्य प्रशासन मन्त्रालयले गर्यो ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र
    साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्ग बन्द, अर्को सूचना नआएसम्म सवारी सञ्चालनमा रोक
    साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्ग बन्द, अर्को सूचना नआएसम्म सवारी सञ्चालनमा रोक
    स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने
    स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational