Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन २२ गते, शुक्रबार समय २०:०३
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

काठमाडौं-१ मा रञ्जु दर्शना विजयी
काठमाडौं-१ मा रञ्जु दर्शना विजयी

निर्वाचन परिणामः ४६ स्थानमा रास्वपा अघि
निर्वाचन परिणामः ४६ स्थानमा रास्वपा अघि

देशभर शान्तिपूर्ण मतदान सम्पन्न, ६० प्रतिशत मत खस्यो

११ बजेसम्म देशभरि १९ लाख २३ हजार बढी मत खस्यो
११ बजेसम्म देशभरि १९ लाख २३ हजार बढी मत खस्यो

देशभर ६५ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान
देशभर ६५ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान

प्रतिनिधि सभा निर्वाचनको मतदान देशैभर शुरु
प्रतिनिधि सभा निर्वाचनको मतदान देशैभर शुरु

लोकप्रिय समाचार

  • 1. काठमाडौं-१ मा रञ्जु दर्शना विजयी
  • 2. निर्वाचन परिणामः ४६ स्थानमा रास्वपा अघि
  • 3. देशभर शान्तिपूर्ण मतदान सम्पन्न, ६० प्रतिशत मत खस्यो
  • 4. ११ बजेसम्म देशभरि १९ लाख २३ हजार बढी मत खस्यो
  • 5. देशभर ६५ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान

हैजा संक्रमितको संख्या २७ पुग्यो, काठमाडौँ उपत्यकामा सबैभन्दा बढी


  • २०८१ श्रावण २१, सोमबार ०६:०९ गते प्रकाशित
  • हैजा संक्रमितको संख्या २७ पुग्यो, काठमाडौँ उपत्यकामा सबैभन्दा बढी

    काठमाडौँ – मुलुकभर हैजा संक्रमितको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २७ पुगेको हो ।

    सबैभन्दा बढी ललितपुरमा १६ र काठमाडौँमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसै गरी कैलालीमा आठ र प्युठानमा दुई जनालाई हैजा पुष्टि भएको छ । भक्तपुर चाँगुनारायणका एक जनालाई हैजा पुष्टि भए पनि उनको ललितपुरमै गणना गरिएको छ ।

    गर्मी र बर्खाको समयमा झाडापखाला, हैजा तथा पानीजन्य रोग फैलिने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

    सम्बन्धित समाचार

    काठमाडौं-१ मा रञ्जु दर्शना विजयी
    काठमाडौं-१ मा रञ्जु दर्शना विजयी
    निर्वाचन परिणामः ४६ स्थानमा रास्वपा अघि
    निर्वाचन परिणामः ४६ स्थानमा रास्वपा अघि
    No Image
    देशभर शान्तिपूर्ण मतदान सम्पन्न, ६० प्रतिशत मत खस्यो
    ११ बजेसम्म देशभरि १९ लाख २३ हजार बढी मत खस्यो
    ११ बजेसम्म देशभरि १९ लाख २३ हजार बढी मत खस्यो
    देशभर ६५ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान
    देशभर ६५ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान
    प्रतिनिधि सभा निर्वाचनको मतदान देशैभर शुरु
    प्रतिनिधि सभा निर्वाचनको मतदान देशैभर शुरु

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational