Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ चैत्र १ गते, आईतवार समय २३:५८
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो
मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो

धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने
सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने

लमजुङमा परिवर्तनको झन्डा फहराउन सहयोग गर्ने सबैलाई धन्यवाद : भोला शर्मा
लमजुङमा परिवर्तनको झन्डा फहराउन सहयोग गर्ने सबैलाई धन्यवाद : भोला शर्मा

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

सरकारको आठ महिनाको विकास खर्च १९ प्रतिशत
सरकारको आठ महिनाको विकास खर्च १९ प्रतिशत

लोकप्रिय समाचार

  • 1. मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो
  • 2. धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
  • 3. सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने
  • 4. लमजुङमा परिवर्तनको झन्डा फहराउन सहयोग गर्ने सबैलाई धन्यवाद : भोला शर्मा
  • 5. पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

  • २०८२ बैशाख २२, सोमबार १०:४० गते प्रकाशित
  • चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

    लमजुङ । यहाँका पहाडी गाउँगाउँमा केही वर्ष अघिसम्म बाटै भरी पाटी पौवा र धर्मशाला भेटिन्थे । स्वर्गीय आफन्तका स्मृतिमा बटुवाले थकाइ मार्ने देउराली डाँडा, रुखका छहारीमा पौवा र धर्मशाला बनाउने चलन थियो । यसरी चौतारा निर्माण गर्दा, विशेष गरी चैत वैशाखमा घैँटोमा खुदो पानी तथा पानी राख्दा धर्म हुने विश्वास थियो ।

    तर अब ती इतिहास भइसके । कहीँ कतै भग्नावशेष मात्रै देख्न पाइन्छन् । पछिल्लो समय त्यस्ता संरचना निर्माण हुनै छाडे । निर्माण भएकासमेत संरक्षण नगर्दा भत्किएर लोप भएका छन् । सडक विस्तारसँगै ऐतिहासिक महत्वका पाटी, पौवा तथा धर्मशाला लोप भएका हुन् ।

    दोर्दी गाउँपालिका–३ श्रीमञ्जाङका ८२ वर्षीय बुद्धिमान श्रेष्ठले भने, “केही वर्ष अघिसम्म गाउँमा मोटरबाटो थिएन, घरघरमा सबै मान्छे हुन्थे, धर्म कर्ममा बढी आस्था राख्ने चलन थियो, तर अहिले गाउँगाउँमा मोटरबाटो आयो, पहिला मेलापात होस वा कतै जाँदा प्रयोग हुने बाटो प्रयोग हुन छाडे । नयाँ पुस्ताले त्यस्ता कुराको वास्ता नराख्दा यस्ता चौतारा र घैँटोमा पानी राख्ने चलन लोप भयो ।”

    चैत वैशाखको गर्मीमा प्यास लाग्दा चौतारामा धर्म हुन्छ बटुवाले खाओस् भनेर घैँटोमा सक्नेले मह खुदो नसक्नले पानी राख्ने चलन अब नरहेको राइनास नगरपालिका–८ हर्राबोटकी युनिता गुरुङ बताउँछिन् ।

    मर्स्याङ्दी गाउँपालिका–३ खुदीका रामबहादुर कार्कीले भने, “चौतारीमा घैँटामा राखिएको पानी गोठाला, बटुवा, खेताला, भरियाले पिउने गर्थे, तर अहिले गाउँघरमै वैशाखमा चौतारीमा ‘धर्म घडा’ राख्ने चलन हरायो ।” भएका चौतारीको पनि संरक्षण हुन छाडेको उनी बताउँछन् ।

    परम्पगत चलन संरक्षण गर्न बेँसी सहर नगरपालिका–११, चिती तिलहारका ऋषिराज दवाडी र पत्नी सुमित्रा दवाडीले चौतारोमा माटोको घैँटोमा चिसो पानी राखेका छन्  । संस्कृति जोगाउन र नयाँ पुस्तालाई सिकाउन चौतारीमा पानी राख्ने गरेको दवाडीको भनाइ छ ।

    सम्बन्धित समाचार

    मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो
    मध्यपूर्वको तनावले नेपालमा तेलको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै १५ रुपैयाँले बढ्यो
    धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
    धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
    सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने
    सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने
    लमजुङमा परिवर्तनको झन्डा फहराउन सहयोग गर्ने सबैलाई धन्यवाद : भोला शर्मा
    लमजुङमा परिवर्तनको झन्डा फहराउन सहयोग गर्ने सबैलाई धन्यवाद : भोला शर्मा
    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
    सरकारको आठ महिनाको विकास खर्च १९ प्रतिशत
    सरकारको आठ महिनाको विकास खर्च १९ प्रतिशत

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational