Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन २७ गते, बुधबार समय ०३:२९
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै
विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै

तेल संकटले एसियामा तनाव
तेल संकटले एसियामा तनाव

अर्थ मन्त्रालयले ६ अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्ने
अर्थ मन्त्रालयले ६ अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्ने

ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, व्यवसाय बन्द हुनसक्ने चेतावनी
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, व्यवसाय बन्द हुनसक्ने चेतावनी

समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ?
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ?

आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने

लोकप्रिय समाचार

  • 1. विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै
  • 2. तेल संकटले एसियामा तनाव
  • 3. अर्थ मन्त्रालयले ६ अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्ने
  • 4. ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, व्यवसाय बन्द हुनसक्ने चेतावनी
  • 5. समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ?

नेपालमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना हुने

  • २०८२ श्रावण १६, बिहीबार १५:२१ गते प्रकाशित
  • नेपालमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना हुने

    काठमाडौं । नेपालले सन् २०२६ मा हुने महिला टी-२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ। आईसीसीले घोषणा गरेअनुसार उक्त प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुनेछ।

    १० राष्ट्र सहभागी रहने प्रतियोगिताबाट शीर्ष चार टोलीले इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपका लागि स्थान बनाउनेछन्। यो नेपालले आयोजना गर्ने हालसम्मकै ठुलो प्रतियोगिता हुनेछ ।

    बंगलादेश र आयरल्याण्डले सन् २०२४ को महिला टी-२० विश्वकपमा सहभागिता जनाएका कारण ग्लोबल क्‍वालिफायरका लागि स्वतः छनोट भएका छन्।

    एशिया क्षेत्रबाट थाइल्याण्ड र नेपाल छनोट भएका छन् । नेपालले पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा स्थान बनाएको हो । उता अमेरिका क्षेत्रबाट अमेरिकाले स्थान पक्का गरिसकेको छ।

    अफ्रिका र युरोपबाट दुई-दुई तथा इस्ट एसिया-प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन्, जुन आ–आफ्नो क्षेत्रीय छनोटपछि टुंगो लाग्नेछ।

    नेपालमा हुने ग्लोबल छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि सुपर सिक्स चरण र अन्तिममा फाइनल खेल हुनेछ।

    प्रतियोगिताको विस्तृत तालिका पछि सार्वजनिक गरिनेछ।

    सम्बन्धित समाचार

    विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै
    विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै
    तेल संकटले एसियामा तनाव
    तेल संकटले एसियामा तनाव
    अर्थ मन्त्रालयले ६ अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्ने
    अर्थ मन्त्रालयले ६ अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्ने
    ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, व्यवसाय बन्द हुनसक्ने चेतावनी
    ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, व्यवसाय बन्द हुनसक्ने चेतावनी
    समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ?
    समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ?
    आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
    आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational