काठमाडौं । काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १६ पुगेको छ।
ट्रमा सेन्टरमा मात्रै ६ जना, एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको हो ।
यसैगरी सिभिल अस्पतालमा ३, काठमाडौँ मेडिकल कजेलमा १ जना र टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको हो ।
