Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन २९ गते, शुक्रबार समय ०८:५७
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक

समानुपातिक सिट बाँडफाँट: रास्वपाले पायो ५७ सिट

अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने
अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने

प्रतिनिधि सभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व
प्रतिनिधि सभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

ओलीले हार स्वीकारे
ओलीले हार स्वीकारे

लोकप्रिय समाचार

  • 1. एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
  • 2. समानुपातिक सिट बाँडफाँट: रास्वपाले पायो ५७ सिट
  • 3. अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने
  • 4. प्रतिनिधि सभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व
  • 5. पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

दशैं नजिकिएसँगै काठमाडौं उपत्यका छोड्नेहरूको संख्या बढ्दै , ३ दिनमा १ लाख ३८ हजारले काठमाडौं छाडे


  • २०८२ आश्विन ९, बिहीबार ०९:३५ गते प्रकाशित
  • दशैं नजिकिएसँगै काठमाडौं उपत्यका छोड्नेहरूको संख्या बढ्दै , ३ दिनमा १ लाख ३८ हजारले काठमाडौं छाडे

    काठमाडौं । दशैं नजिकिएसँगै काठमाडौं उपत्यका छोड्नेहरूको संख्या बढ्दै गएको छ । स्कूल, कलेजहरूमा बिदा सुरु भए पछि काठमाडौंको गोंगबु बसपार्कमा बिहानैदेखि काठमाडौं छोड्नेहरूको भीड लाग्ने गरेको छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले घटस्थापनाको दिनदेखि हालसम्म करिब १ लाख ३८ हजार २९६ जनाले उपत्यका छाडेको जानकारी दिए ।

    त्यस्तै यसवर्ष विभिन्न कारणले अग्रिम टिकट बुकिङ खुल्ला नगरिए पनि एक दिन अगाडिको टिकट लिने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । जसका कारण टिकट लिनेहरूको समेत गोंगबु बस पार्कमा भीड लागेको छ ।

    हाल गोंगबु नयाँ बसपार्क, माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलंकी लगायत विभिन्न चोकहरूमा उपत्यका छोड्नेहरूको भीड लाग्ने गरेको छ ।

     

    सम्बन्धित समाचार

    एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
    एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
    No Image
    समानुपातिक सिट बाँडफाँट: रास्वपाले पायो ५७ सिट
    अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने
    अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने
    प्रतिनिधि सभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व
    प्रतिनिधि सभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व
    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
    ओलीले हार स्वीकारे
    ओलीले हार स्वीकारे

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational