Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन २० गते, बुधबार समय ०९:२०
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध
पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९५ लाई आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९५ लाई आयोगले सोध्यो स्पष्टीकरण

जेनजी आन्दोलनमा आगजनी गर्ने १३ जनाविरुद्ध मुद्दा दायर

मध्यपूर्वमा अलपत्र नेपालीको विवरण संकलन गर्न अनलाइन पोर्टल सञ्चालन
मध्यपूर्वमा अलपत्र नेपालीको विवरण संकलन गर्न अनलाइन पोर्टल सञ्चालन

आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन
आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

मौन अवधि सुरु, केके गर्न पाइँदैन ?
मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

लोकप्रिय समाचार

  • 1. पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध
  • 2. निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९५ लाई आयोगले सोध्यो स्पष्टीकरण
  • 3. जेनजी आन्दोलनमा आगजनी गर्ने १३ जनाविरुद्ध मुद्दा दायर
  • 4. मध्यपूर्वमा अलपत्र नेपालीको विवरण संकलन गर्न अनलाइन पोर्टल सञ्चालन
  • 5. आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

तुइन खोला पहिरो आज रातिसम्म आवागमन खुल्ने आँकलन

  • २०८२ आश्विन ९, बिहीबार १४:५४ गते प्रकाशित
  • तुइन खोला पहिरो आज रातिसम्म आवागमन खुल्ने आँकलन

    काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै खसेको पहिरो पन्छाउने कार्य युद्धस्तरमा जारी रहेको छ। हालसम्म करिब ६० प्रतिशत पहिरो हटाइएको र कुनै अवरोध नआएमा बिहीबार रातिसम्म सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने आकलन गरिएको हो।

    सडक डिभिजन कार्यालयका अनुसार पहिरो पन्छाउनका लागि दुवैतर्फबाट भारी उपकरणहरूको प्रयोग भइरहेको छ। नारायणगढतर्फबाट एउटा एक्साभेटर र एउटा लोडर प्रयोग भइरहेको छ। त्यस्तै, मुग्लिनतर्फबाट दुईवटा लोडर र एउटा एक्साभेटर परिचालन गरिएको छ।

    यसका अतिरिक्त, दुवैतर्फ १/१ वटा ब्याकअप लोडर तयारी अवस्थामा राखिएको छ। तर, काम गर्ने क्षेत्र साँघुरो भएकाले एक पटकमा बढीमा ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको छ।

    पहिरो पन्छाउने क्रममा नारायणगढतर्फ ठूलाठूला ढुंगाहरूका कारण केही कठिनाइ आए पनि उपलब्ध उपकरणहरूले पूर्ण क्षमताका साथ काम गरिरहेका छन्।

    पहिरोको थुप्रोमा ढुंगाहरूको मात्रा बढी भएको र साना तिखा ढुंगाहरूका कारण टायर पन्चर हुने, साथै ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याहरूले गर्दा सोचेअनुसारको प्रगति हुन सकेको छैन।

    यस समस्यालाई सम्बोधन गर्दै कार्यलाई थप गति दिनका लागि हेभि इक्विपमेन्ट डिभिजन हेटौंडा र डुम्रेबाट दुई जना अपरेटरहरू पनि थप गरिएको छ।

    सडक पूर्ण रूपमा सञ्चालनमा नआउँदासम्म यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न वा धैर्य धारण गर्न आग्रह गरिएको छ।

    सम्बन्धित समाचार

    पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध
    पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध
    निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९५ लाई आयोगले सोध्यो स्पष्टीकरण
    निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९५ लाई आयोगले सोध्यो स्पष्टीकरण
    No Image
    जेनजी आन्दोलनमा आगजनी गर्ने १३ जनाविरुद्ध मुद्दा दायर
    मध्यपूर्वमा अलपत्र नेपालीको विवरण संकलन गर्न अनलाइन पोर्टल सञ्चालन
    मध्यपूर्वमा अलपत्र नेपालीको विवरण संकलन गर्न अनलाइन पोर्टल सञ्चालन
    आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन
    आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन
    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?
    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational