Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ माघ २९ गते, बुधबार समय ०७:१५
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो, ७ जनालाई काठमाडौँ ल्याइयो
रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो, ७ जनालाई काठमाडौँ ल्याइयो

सर्वोच्चले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य गर्न राेक लगायाे
सर्वोच्चले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य गर्न राेक लगायाे

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न आयोगको निर्देशन
फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न आयोगको निर्देशन

वडास्तरमा मतदाता सचेतना कार्यक्रम सञ्चालन हुने, स्वयंसेवक खटाउँदै आयोग
वडास्तरमा मतदाता सचेतना कार्यक्रम सञ्चालन हुने, स्वयंसेवक खटाउँदै आयोग

जेनजी आन्दोलन : जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने सरकारको निर्णय
जेनजी आन्दोलन : जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने सरकारको निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय
यी हुन् मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय

लोकप्रिय समाचार

  • 1. रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो, ७ जनालाई काठमाडौँ ल्याइयो
  • 2. सर्वोच्चले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य गर्न राेक लगायाे
  • 3. फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न आयोगको निर्देशन
  • 4. वडास्तरमा मतदाता सचेतना कार्यक्रम सञ्चालन हुने, स्वयंसेवक खटाउँदै आयोग
  • 5. जेनजी आन्दोलन : जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने सरकारको निर्णय

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न आयोगको निर्देशन

  • २०८२ माघ २८, मंगलवार १७:३३ गते प्रकाशित
  • फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न आयोगको निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्रै घोषणापत्र सार्वजनिक गरी बुझाउन निर्देशन दिएको छ । आयोगले मंगलबार आचारसंहिताको दफा ३७ बमोजिम दलले आयोगमा र उम्मेदवारलाई निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन दिएको हो ।

    निर्वाचन आचारसंहिताको दफा ३७ मा दल वा उमेदवारले घोषणापत्र सार्वजनिक गरी त्यसको आधारमा चुनाव प्रचार गर्नुपर्ने उल्लेख छ । ३७ को २(१) अनुसार घोषणापत्र दलले आयोग र उमेदवारले निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।

    आचारसंहितामा प्रगतिको कार्य प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।

    प्रतिनिधिसभा निर्वाचन आउँदो फागुन २१ गते हुँदै छ । हालसम्म अधिकांश दलले घोषणापत्र सार्वजनिक गरेका छैनन् । फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचारप्रसारको अवधि तोकिएको छ ।

    सम्बन्धित समाचार

    रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो, ७ जनालाई काठमाडौँ ल्याइयो
    रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो, ७ जनालाई काठमाडौँ ल्याइयो
    सर्वोच्चले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य गर्न राेक लगायाे
    सर्वोच्चले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य गर्न राेक लगायाे
    फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न आयोगको निर्देशन
    फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न आयोगको निर्देशन
    वडास्तरमा मतदाता सचेतना कार्यक्रम सञ्चालन हुने, स्वयंसेवक खटाउँदै आयोग
    वडास्तरमा मतदाता सचेतना कार्यक्रम सञ्चालन हुने, स्वयंसेवक खटाउँदै आयोग
    जेनजी आन्दोलन : जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने सरकारको निर्णय
    जेनजी आन्दोलन : जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने सरकारको निर्णय
    यी हुन् मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय
    यी हुन् मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational